Saturday 11th July 2026
गल्ली गल्लीमा इन्डिया हामीले जित्यौ भन्दै नारा…इन्डियालाई उसकै आगनमा जितेको क्षण
मोटरसाइकलमा खुशी मनाउदै युवाहरु सडकमा
काठमाडौ ।
इन्डियन आगनमा इन्डियालाई नै हराउदै नेपाली फुटबलले रचेको छ आज ।
शुरुआतमा एक सून्यले पछि परेको नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको हो ।
भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले उसलाई २-१ गोल अन्तरले पराजित गरेपछि आज खेल सकिने बित्तिकै युवाहरुले नेपाल नेपाल् भन्दै नारा सहित खुशिका कोण प्रदर्शनहरु गरेका छन।
इन्डियाले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सअग्रता लिएकोमा खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा पुर्याए। त्यस लगत्तै ५ मिनेटमा खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछी २–१ को अग्रता निर्नायक बनेको थियो।
नेपाली खेलाडिको म्याच फिक्सिङको धब्बा पुच्दै यो जितबाट नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण इतिहास इतिहास बनाएको छ ।
बधाई छ सम्पुर्ण टिमलाई ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...