Saturday 18th July 2026
बार एसोसिएसन तासको घर !
काठमाडौ ।
यतिबेला देशभरका वकिलहरु आफ्नो छाता संगठन नेपाल बारको नेतृत्व छान्न मतदानमा छन ।
आजै बिहान सर्बोच्च अदालतमा भैरहेको मतदान स्थल अगडी कसैले प्रचार कार्डहरु सन्कलन गरेर तासको घर बनाएर राखेको भेटियो । त्यो एक्दमै सन्केत्पुर्ण लाग्थ्यो ।
मतदाता वकिलहरु त्याहा पुग्दा हातैभरी त्यस्ता कार्डले मोबाइल फोन समेत बोक्न गार्हो हुने स्थिती देखिन्थ्यो ।
सायद यो तासको घरजस्तो बनाइएको प्रचार कार्डले केही सन्केत गर्न खोजिरहेको पार्टिको चुनावजस्तो बनेको बारको निर्वाचनलाई ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...