...

Saturday 18th July 2026

नेपाल बार एसोसियसनको निर्वाचमा लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी

काठमाण्डौ, २६ चैत । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचमा लोकतान्त्रिक समूहका अधिवक्ता शेरबहादुर केसी ३ हजार ७ सय ९८ मतसहित अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दि विजयकान्त मैनालीले ३ हजार ६ सय १५ मत प्राप्त गरेका थिए ।

Bar Election२५ सदस्यीय केन्द्रीय समिति रहेको कानुन व्यवसायीको छाता संगठनको २४ औं केन्दिय कार्यसमितिको निर्वाचनका लागि भएको मतदानमा लोकतान्त्रिक समूह अध्यक्ष, महासचिव, चार उपाध्यक्ष र कोषाध्यक्ष सहित १९ पदमा विजयी भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार महासचिवमा  अधिवक्ता खम्बहादुर खाती, चार उपाध्यक्षमा पूर्वाञ्चलमा अधिवक्ता मदन खड्का, उपत्यका उपाध्यक्षमा अधिवक्ता मोताीराज गौतम, मध्यक्षमाञ्चल उपाध्यक्षमा अधिवक्ता बिनय सिंह र पश्चिाञ्चल उपाध्यक्षमा अधिवक्ता घनश्याम पन्त बिजयी भएका छन् ।

बारको चुनावमा एमाओवादीसहित साना दलहरुसँग गठबन्धन गरेर उठेको एमाले निकट प्रगतिशील काुनन व्यवसायीको समूह भने पछि परेको छ । प्रगतिसिल समुहका तीन अधिवक्ता उपाध्यक्ष पदमा विजयी भएका छन् भने शालिकराम सापकोकटा मध्यमपश्चिमाञ्चलबाट, खिलानन्द उपाध्याय सुदूरपश्चिमबाट र उषा मल्ल पाठक महिला उपाध्यक्षमा विजयी भएका हुन् ।

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...