Friday 10th July 2026
गुडिरेहको बसमा ढुंगामुढा,आधा दर्जन यात्रु घाइते
काठमाडौँ, ८ बैशाख । बुधबार बिहान आरूघाटबाट गोरखा सदरमुकाम आउँदै गरेको आरुघाट यातायात प्रालिको ५ ख ७२११ नम्बरको गाडीमा ढुंगामुढा र घरेलु हतियारले आक्रमण गरेका छन् ।
आफ्नो सिन्डिकेट तोड्दै गाडी चलाएको आरोपमा यातायात व्यवसायी समिति गोरखाका पदाधिकारीले गुडिरेहको बसमा ढुंगामुढा गरेका हुन् ।
करिब ३२ जना यात्रु लिएर बुधबार बिहान आरूघाटबाट गोरखा सदरमुकाम आउँदै गरेको आरुघाट यातायात प्रालिको ५ ख ७२११ नम्बरको गाडीमा ढुंगामुढा र घरेलु हतियारले आक्रमण गरेको हो। घरेलु हतियार खुकुरी, खुँडा र गलसहित आएका समितिका पदाधिकारी र सदस्यहरुले गोरखा नपा–१५ फिनाममा आक्रमण गरेका थिए।
समितिका पदाधिकारीले ढुंगा, रड र गल प्रयोग गरेर आरुघाट यातायात प्रालिका पदाधिकारी सवार बा ६० प ५१५६, ग६प ७६५६, बा७० प ६९०२, बा५५प ८१०५ नम्बरको मोटरासइकल पनि तोडफोड गरेका छन् ।अहिले गोरखा बजार बन्द छ। आक्रमणबाट करिब आधा दर्जन यात्रु घाइते भएका छन्। प्रहरीले बसमा तोडफोड गर्ने केहीलाई पक्राउ गरेको छ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...