...

Saturday 11th July 2026

युगकवि सिद्धचरण पुरुस्कार २०७३ पवन चाम्लिङलाई

काठमाडौ, १३ बैशाख।

हरिशरण जमकटेल ।

युगकवि सिद्धचरण पुरुस्कार २०७३ भारत सिक्किमका मुख्यमन्त्री एवं वरिष्ठ साहित्यकार पवन चाम्लिङलाई प्रदान गरिने भएको छ । उक्त पुरुस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औ जन्मजयन्तीको अवसरमा यहि जेठ ९ गते प्रदान गरिने छ ।

युगकवि सिद्धिचरण श्रेष्ठ

युगकवि सिद्धिचरण श्रेष्ठ

पुरुस्कारको राशि रु. १ लाख र सम्मान पत्र रहेको छ । पुरुस्कार ग्रहण गर्न वरिष्ठ साहित्यकार चाम्लिङ जेठ ९ गते नै काठमाडौं आउनुहुने  युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिनुभयो ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...