...

Saturday 18th July 2026

दीक्षितका तर्फबाट ४० जना वकिल


काठमाडौँ, १८ बैशाख । पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी हिरासतमा राखेको भन्दै परेको बन्दी प्रत्यक्षिकरणको रिटमाथि बहस गर्न दीक्षितका तर्फबाट ४० जना वकिलले नाम दर्ता गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई  गैरकानूनी हिरासतमा राखेको भन्दै १५ वैशाखमा दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै  १६ वैशाखमा सर्वोच्च अदालतले विपक्षी अख्तियारलाई २० वैशाखमा उनलाई पक्राउ गर्नुको लिखित कारण सहित दीक्षितलाई समेत चिकित्सकको निगरानीमा अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

२० वैशाखमा पेशीमा राखिएको उक्त मुद्दामा बहसका लागि दीक्षितका तर्फबाट ४० जना कानून व्यवसायीले आफ्नो नाम दर्ता गराएका हुन् ।
नामावलीः
१. ओमप्रकाश अर्याल, २. गोविन्द बन्दी, ३. भोजराज पन्त, ४.धिरेन्द्रकुमार शाह, ५. टीकाराम भट्टराई, ६. हरिहर दाहाल, ७. दिनमणि पोखरेल, ८. रुद्रप्रसाद नेपाल, ९.शम्भु थापा, १०. हिमेशकृष्ण खरेल, ११. ज्योति बानियाँ, १२. इन्द्र खरेल, १३.लक्ष्मीप्रसाद अधिकारी, १४. भरतराज खनाल, १५. प्रकाशबहादुर केसी, १६. प्रकाश महर्जन, १७. विजय सिंह, १८. रविनारायण खनाल, १९.बाबुराम दाहाल, २०. केदार कोइराला, २१. सुरेन्द्र थापा, २२.बालकृष्ण ढकाल, २३. सतिशकृष्ण खरेल, २४. इन्द्र अर्याल, २५. दिनेश त्रिपाठी, २६.शिवबहादुर भुजेल, २७. युवराज बन्जाडे, २८.पूर्णचन्द्र पौडेल, २९.ज्योति लम्साल पौडेल, ३०. राजन अधिकारी, ३१.पूर्णप्रसाद राजवंशी, ३२. पून्देवी महर्जन (सुजना), ३३. यदुनाथ खनाल, ३४. बलराम सुवेदी, ३५. कमलप्रसाद इटनी, ३६. किर्तीनाथ शर्मा, ३७.प्रकाश थापा, ३८. अमिता दीक्षित, ३९.कृष्ण थापा, ४०. वल्लभ

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...