Friday 10th July 2026
नमुना नेपाल निर्माणको सहयोगार्थ जापानमा छक्का पन्जा २ च्यारिटी सो गरिने
बहु प्रतिक्षित नेपाली कथानक चलचित्र छक्का पन्जा २ को च्यारिटी सो आगामी अक्टोबर ९ तारिक कान्साइ र अक्टोबर १५ मा नगोयामा गरिने भएकोछ । धुर्मुस सुन्तलि फाउन्डेसन्ले गर्न लागेको नमुना नेपाल निर्माणको सहयोगार्थ बिश्व नेपाली युवा संघ जापानको आयोजनामा उक्त चलचित्र प्रर्दर्शन गर्न लागिएको संस्थाका उपाध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिनु भयो ।फुरेन्टी हल निसिनोमियामा अक्टोबर ९ तारिक साँझ ५:३०बाट सुरु हुने उक्त प्रर्दर्शनीमा लक्की ड्र मार्फत २ जनालाई पुरस्कार प्रदान गरिने कान्साइका कार्यक्रम संयोजक बिष्णु सापकोटाले जानकारी दिनु भयो । शुभ दिपावली लाई स्वागत गर्दै सामाजिक कार्यको लागि आयोजना गर्न लगिएको कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न आफ्नो उपस्तिथी जानाइ सहयोग गरिदिनु हुन कार्यक्रम ब्यबस्थापक निर्देश केसीले कान्साइवासी सम्पूर्ण लाई अनुरोध गर्नु भएको छ। अन्य जानकारीको लागि बिष्णु सपकोटा ०८०-९१६४-४४३६ बालकृष्ण सापकोटा ०८०-९६०५-८३१४ र निर्देश केसीलाई संपर्क गर्न सकिने आयोजकले बताएको छ । चलचित्र प्रदर्शनको लागि रुपीसेन्डले बिशेष सहयोग गरेको छ ।
Venue:
フレンテHall Nishinomiya
Address:
〒662-0911 Hyōgo-ken, Nishinomiya-shi, Ikedachō, 11−1, フレンテ西宮 5F
Access:
JR line:1 min walk from Jr Nishinomiya st.south gate
For car Navi:0798-32-8660
Date&Time:9October,18:00
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...