Saturday 11th July 2026
भब्य भयो कान्साई नेपाली सोसाइटीले ओसाकामा आयोजना गरेको दशैँ बिशेष कार्यक्रम
कान्साई नेपाली सोसाइटीले ओसाकामाआयोजना गरेको दशैँ बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
हिन्दू नेपालीहरूको माहान चाड बिजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा दशैँ बिशेष कार्यक्रम रात्रिभोज सहित को कार्यक्रम आयोजना गरेको थियो ।
नेपाली शास्त्रीय संगीतको सुमधुर धुनहरु संगै संचलन भएको कार्यक्रममा ,सुरज कफ्लेको कमेडी नृत्यले कार्यक्रलाई सोभायमान बनाएको थियो। उपस्थित सम्पूर्ण महानुभाबलाई अतिथीको आसन ग्रहण गराइएको थियो भने माइतिघरको सम्झना आउने नृत्यले सबैलाई मनोरन्जन प्रदान गरीएको कार्यक्रम नितान्तै अनौचारि करुपमा पुरुषोत्तम लामिछानेले संचलन गर्नु भएको थियो ।उत्कृष्ट खानपान संगै डिजे डान्समा रमाएका दर्शकलरुले कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिय ।
जपानको कान्साई क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडादशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सेप्टेम्बर २५ तारीक साँझ ६ वजे देखी ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर रिसोर्टमा कार्यक्रम आयोजना गरिएको थियो ।
नितन्त मनोरन्ज दिने योजना संगै आयोजना गरिएको कार्यकम आफुहरुले सोचेजस्तै गरी सम्पन्न भएकोमा आयोजक सुजिन मैनालीले खुशी ब्यक्त्य गर्दै उपस्थित सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नु भएको छ । आगामी दिनहरुमा ओसाकामा रहेका बिभिन्न शैक्षिक तथा सामाजिक कार्यलाई प्राथमिकता दिदै अगाडि बढने आर्का आयोजक महेश कुमार कटुवालले जानकारी दिनु भयो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...