...

Saturday 11th July 2026

स्टार विन्टर कप फुटसल आगामी डिसेम्बर महिनाको ९ तारिक हुने

ओसाकामा रहेको स्टार ग्रुपले यस बर्षको स्टार विन्टर कप फुटसल आगामी डिसेम्बर महिनाको ९ तारिक गर्ने भएको छ ।स्टार ग्रुपले पठाएको जानकारी जस्ताको तस्तै प्रस्तुत गर्दछौ ।

आदरणीय नेपाली कान्साई बासीहरुमा स्टार ग्रुपको तर्फ देखी हजुरहरुमा आजसम्म गर्दै आउनु भएको साथ र सहयोग प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनि स्टार ग्रुप परिवारलाई यसैगरी माया , प्रेम ,सदभाब र सल्लाहका साथ अधी बढ़्ने हौसला प्रदान गरीदीनुहुनेछ भन्ने अपेक्षाका साथ फेरी पनि एउटा नयॉ प्रयास स्वस्थका लागि खेलकुद भन्ने मुल नाराका साथ ” स्टार विन्टर कप फुटसल २०१७ “तपाईहरु माँझ लिएर उपस्थित भएका छौ।कान्साईवासी सम्पूर्ण खेलप्रेमी ,समग्र बिधार्थी ,संधसंस्था र युवा वर्गरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

प्रवेश शुल्क ¥२०००० /-

?प्रथम पुरस्कार ¥१,००,००० /- नगद ,ट्रफी ,प्रमाणपत्र र सोर्णपदक
? दित्तृय पुरस्कार ¥५०,००० नगद , ट्रफी ,प्रमाणपत्र र काश्य पदक
?सर्ब उत्कृष्ट खेलाडी ¥५,००० नगद , ट्रफी र प्रमाणपत्र
?सर्ब उत्कृष्ट गोल रक्षक ¥५,००० नगद , ट्रफी र प्रमाणपत्र
सेमी फाईनल देखि तिन खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ र प्रतियोगिताको अनुशासित टोलीलाइ प्रमाणपत्रले सम्मान गरिने छ।

?खेल सम्बन्धित अन्य नियमहरु निम्न बमोजिम छन् ।?

?१. ‎२०१७-१२-९ सम्ममा टिम दर्ता गराइ सक्नु पर्ने छ त्यो फोनबाट या स्टार ग्रुपको पेजको मेसेन्जरबाट पनि गर्न सकिने छ टिम दर्ता गर्दा टिमको नाम र सबै खेलाडीहरु को नाम उल्लेख गर्नु पर्ने छ ।

?२. एक टिममा ७ जना खेलाडी र एक जना ब्यवस्थापक राख्न पाइनेछ कुनै पनि टिममा बिदेशी खेलाडी राख्न पाइने छैन।
?३. प्रतेक टिमले आफ्नो टिमको सुरक्षाका लागि चाहिने सामाग्री जस्तै ग्लोवस् प्याड, जुत्ता आदि को आफै ब्यवस्था गर्नु पर्ने छ।

 

?४. लिग चरणको खेल तालिका गोला पर्था द्वारा निर्धारित गरिने छ गोला पर्था स्टार ग्रुपको पेजबाट लाईभ गरी सार्वजनिक गरिने छ /लिग चरणका खेलहरुमा यदि एउटै ग्रुपका दुई टिम आएको खन्डमा छुट्टा छुट्टै पोलमा राखीने छ ।

?५. लिग चरण पछीका खेलहरु बराबरि भएको खन्डमा पेनालटी सुटआउट बाट निर्णय गर्नु परेमा पेनालटी दौडीएर हान्नु पर्ने छ अथवा समय थप गरी खेल खेलाउन सकिने छ तेतिबेलाको अवस्था हेरी कुन बिधी अप्नाउने भन्ने बारे आयोजकले निर्णय गर्ने छ।

 

?६. खेलमा रेफरीको फैसला नै अन्तिम फैसला हुने छ ।

?७. खेललाई अनुशासित र मर्यादित बनाउन सम्पूर्ण नेपालिहरुको एकता कायम राख्न, भाइचारा र आपसि सदभाव कायम राख्न आ-आफ्नो ठाउँ बाट सहयोग गर्न सबैलाई बिनम्र अनुरोधका साथ आग्रह गर्दा गदै पनि कहि कतै बाट सान्तिपूर्ण बातावरण खलबलाउने गतिबिधीहरु भएमा कानुनी प्रकृया अगाडी बडाउन आयोजक बाध्य हुने छ।

? .स्थान र समय तल उल्लेखीत बिवरण अनुरूप छ ।
⚽️समय :२०१७/१२/९ बिहानको १२ बजे
2017/12/9 Noon 12
2017年12月9日 朝 午前 12時

Serezon 6 − ai Futsal Club
Near Marian park station
Rokko Liner
⚽️स्थान :
住所 〒‎658-0032
神戸市東灘区向洋町中8丁目1番
電話 TEL:‎078-857-2544 FAX:‎078-857-3887

⚽️Address 〒 ‎658 – 0032
8-chome No. 1 in Yokohama-cho, Higashi Nada-ku, Kobe-shi
Telephone TEL: ‎078 – 857 – 2544 FAX: ‎078 – 857 – 3887

♦️सम्पर्क नम्बर
⚽️दिलिप कंडेल ‬ ‭:‎080 3855 1670
⚽️दीलिप शर्मा गैरे :‎09064291262
⚽️कमल जि.सी :‎07017676464
⚽️लक्ष्मण गैरे :‎08040293207
⚽️असिम थापा ‭‎090 3724 4424
⚽️केशब खत्त्री ‬‎080 4027 6464‬
⚽️चुडामनी कंडेल ‭‎080 6159 2270
धन्यवाद ‬
स्टार ग्रुप परिवार

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...