...

Saturday 11th July 2026

विमल गौतमका मुक्तकहरु (भिडियोसहित)

काठमाडौं, ३ माघ ०७२ । विमल गौतमलाई सबैले अनुहार सोझै नचिन्लान् तर उनका गीतहरु सुन्ने बित्तिकै बालबालिकादेखि युवाहरु सम्मले ए विमल उहाँ नै हो र ? भन्छन् । क बाट कमल पानीमा फुल्ने, ख बाट खरायो बारीमा डुल्ने बोलका गीतदेखि उदित नारायण सम्मले गीत अर्जुन पोखरेल, राम सिटौला समेतका संगीतमा चर्चित छन् । पाल्पा बुक्सका प्रकाशक विमल अंग्रेजी साहित्यका राम्रा अनुवादक पनि हुन् । मूलतः मुक्तककार र गीतकारको परिचय बनाएका विमलका केही मुक्तकहरु एक्स्क्लुसिभ्ली यस अनलाइनका दर्शक पाठकहरुका लागि प्रस्तुत छन् भिडियोमा ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...