...

Saturday 11th July 2026

खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु

कविता खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु –  स्वागत नेपाल आफ्ना लागि सबै अमर छन् आत्महत्या गर्नेहरु पनि अमर छन् करोडौँ ताराहरुमा एउटा तारा झरेर जान्छ आकाशलाई के फरक पर्छ ? जंगलको एउटा रुख सुकेर जान्छ जंगललाई के याद हुन्छ ? खोलामा कति पानी बगेर जान्छ खोलालाई के थाहा हुन्छ ? मृत्युको

कविता : त्यो देउता भन्ने मसँग डराएर भागिरहेको छ…

कविता त्यो देउता भन्ने मसँग डराएर भागिरहेको छ – स्वागत नेपाल म वर्षौँदेखि त्यो देउता भन्नेलाई खोज्दै हिँडेको छु र, त्यो मसँग डराएर भागिरहेको छ त्यसैले मेरो अघि कहिल्यै देखा पर्दैन ऊ यदि मसँग उसको भेट भयो भने पहिला भयङ्कर झगडा हुनेवाला छ हामीबीच केही हिसाबहरु छन् उसँग असुल गर्नु पर्ने, केही मुद्दाहरु छन् तुरुन्तै

म ती मान्छेहरु मन पराउँछु

म ती मान्छेहरु मन पराउँछु म ती मान्छेहरु मन पराउँछु जो पानी परेको देखेर मुस्कुराउँछन् … सायद म हिउँमा खेल्नुभन्दा पानीमा रुझ्न मन पराउनेलाई उनीहरु सोध्न चाहन्छन् – तिमी किन हिउँलाई घृणा गर्छौ ? म उल्टै प्रश्न गर्छु- कि सेतो कहाँ हराउँछ जब हिउँ पग्लिएर पानी हुन्छ ? हो, त्यसैले हिउँ भ्रम हो र पानी

कविता : कानुनले नुनको सोझो गरेपछि

कविता कानुनले नुनको सोझो गरेपछि ©स्वागत नेपाल संसारमा कानुनबाहेक सबैले नुनको सोझो गर्नुपर्छ कानुनले नै नुनको सोझो गरेपछि कानुनले नै धर्म छोडेपछि अदालतको पनि के लाग्छ ? न्यायाधीसको पनि के लाग्छ नुन लागेको कानुन वकीलले पनि पस्किनुपर्छ न्यायाधीसले पनि चाख्नुपर्छ यदि कानुन आफैँ बोल्न सक्ने हुँदो हो यदि कानुनले आफैँ मुद्दा हाल्न सक्दो हो त,

कविता : मेरो घर भत्कियो

मेरो घर भत्कियो © स्वागत नेपाल भूकम्पले के भत्काउँछ र घर ? केवल माटो झार्छ इट्टाहरु खसाल्छ रडहरु भाचिदिन्छ र, खसाउँछ केवल छानाहरु भूकम्प नआए पनि घर भत्किँदो रहेछ भूकम्प नआए पनि मेरो घर भत्किएकै थियो । बरु भूकम्पले पो जोड्न खोजेको थियो वरपरका खाँबाहरु एकैठाउँ ल्याउन खोजेर पराकम्पहरु थामिन थालेपछि मान्छेहरुले घर बनाउन थाले

Sometimes, Somewhere, Someday…

Poem Sometimes, Somewhere, Someday… © Sabhyata Nepal Snow Apex Academy, Grade X Dhobidhara, Kathmandu   Sometimes Somewhere Someday Someone will be standing Wiping your tears away Holding your hands And, You’ll let yourself Squeeze like a rubber Through all the feature Life’s a game It’s not ashamed Following its heart Travelling dispatched path I can

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...