...

Saturday 11th July 2026

सोली घोप्टेमै भेटियो हराइरहेको विमान

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविसको टिकेढुङ्गा, सोलीघोप्टे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । प्रहरी नायव उपरीक्षक हरिहर योगीले यस अघि नै यस अनलाई सो स्थानमा दुर्घटना भएको जानकारी दिनु भएको थियो । भीरमा ठोक्किएर विमान दुर्घटना भएको बताएइएको छ। उनका अनुसार सबै यात्रुको जलेर ज्यान गएको छ।

हराइरहेको विमान सोली घोप्टेमा झरेको जानकारी

काठमाडौं । पोखराबाट जोमसोम जान उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएकोमा सोली घोप्टे भन्ने विकट स्थानमा झरेको बताइएको छ । सो विमान सोली घोप्टे भन्ने स्थानमा ठूलो आवाजसहित झरको स्थानीयले आफूहरुसँग बताएको आधारमा हाल त्यसतर्फ पर्वत, म्याग्दी समेतका सुरक्षा टिम सेनाको हेलिकोप्टर सहित अघि बढिरहेको त्यहाँबाट प्रहरी नायव उपरीक्षक हरिहर योगीले यस अनलाइनसँग टेलिफोनमा बताए

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...