Entertainment – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 11 Sep 2018 14:45:22 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 भब्य भयो स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त तीज धमाका https://www.swagatnepal.com/2018/09/2350/ https://www.swagatnepal.com/2018/09/2350/#respond Tue, 11 Sep 2018 14:45:22 +0000 http://www.swagatnepal.com/?p=2350 स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा भएको तिज धमाका २०१८ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त प्रस्तुति तिज धमाका २०१८ गल्कोट समाज कान्साई र ओ.एन.एस ग्रूपको सहयोगमा सम्पन्न भएको हो। पञ्च कन्याहरुको स्वागत नृत्यबाट शुरु भएको संगीतिक कार्यक्रममा जापानमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरु कुलबिर थापा र दिनेश केसीको प्रस्तुती रहेको थियो ।लोक गायिका अनिता चलाउनेको स्टेज प्रबेश सँगै तातेको संगीतिक माहोललाई गायक भागीरथ चलाउने अझै रौनक थपिदिए । निरन्तर दर्शकको नृत्यले रमाइलो भएको कार्यक्रमलाई भूमिका गिरिको प्रस्तुतिले सुनमा सुगन्ध थपिदियो ।लागातार तीन घण्टा चलेको संगीतिक प्रस्तुतिलाई लोक गाएक तारपती सुबेदीको धमाकेदार प्रस्तुतिले मनोरन्जनात्मक बनएको थियो।

स्टार ग्रुपका प्रमुख दिलिप कंडेको सभापतित्वमा संचलन भएको कार्यक्रममाको प्रमुख अतिथी निबर्तमान आइ सि सि सदस्य तथा एन आर एन जापान सल्लाहकर, तुलसी राम खरेल रहनुभएको थियो।ओसाकामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि सहित ३५० जना भन्दा बढीको सहभागीता हरेको उक्त कार्यक्रमको बिशेष अतिथिमा गैरे सेवा समाज संरक्षक राजु गैरे र सेवा समाज संरक्षक राजु गैरे रहुनु भएको थियो ।अतिथिहरुमा एनआरएन जापान सल्हाकार नरेन्द्र बस्नेत (दिनेश)लगाएत ओसाकामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि उपस्तिथी रहेको थियो । कार्यक्रम संयोजन कृष्ण शर्मा गैरेले गर्नुभएको थियो ।कार्यक्रममा कलाकार लगाएत सहयोग संस्थालाई सम्मन गरिएको थियो।

कान्साइमा रहेका बिभिन्न संस्थाहरु सामुहिक सहकार्य गर्दै अगाडि बद्ढै छन भन्ने सकारात्मक् सन्देश दिन स्टार ग्रुप,गैरे सेवा समाज र एन आर एन कान्साइले संयुक्त रुपमा कार्यक्रम गरिएको आयोजकहरुले जानकारी दिएका छन।कादीपश्री क्रियटिभ मिडिया अफिसियल मिडिया रहेको उक्त कार्यक्रम संचारकर्मी पुरुषोत्तम लामिछानेले संचलन गरेका थिय।

]]>
https://www.swagatnepal.com/2018/09/2350/feed/ 0
राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा https://www.swagatnepal.com/2018/05/2325/ https://www.swagatnepal.com/2018/05/2325/#respond Fri, 25 May 2018 13:43:30 +0000 http://www.swagatnepal.com/?p=2325 काठमाडौं  काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ ।
हिजो १० गते विहिबार राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो ।

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्था ०६२ सालमा स्थापना भयो, त्यसबेला नेपालमा कलाकारहरुको अधिकारलाई जोडतोडकासाथ उठाउने कोही थिएनन्,

हामीले विभिन्न किसिमका आन्दोलनका आवाजहरु सांगितिक तवरबाट उठाउँदै आयौं, २२ दिने साँगितिक आन्दोलनले नेपाली कलाकारहरुको बारेमा सोच्न बाध्य बनाएको कुरा जगजाएर छ, आगामी दिनहरुमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरुले सुरक्षा लगायतका सात बुँदे माग बुझाँउने र ती मागहरु पूरा गर्नेबारेमा निरन्तर खबरदारी गर्ने छौं ।’

त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।
उनले भने,‘हामी कलाकारलाई गहनाको रुपमा लिईन्छ, आवश्यकतामा प्रयोग गरिन्छ, कलाकारलाई समस्या परेको बेलामा राज्यको तर्फबाट हेरिँदैन, यस्तो किसिमको उपमा हामीलाई चाहिँदैन, कलाकारहरुको टाउको हेरेर होईन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ, संगीतकर्मी संघको स्थापना कालदेखि हामीले कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएका छौं, आगामी नेतृत्वले यसका बारेमा गतिलो काम गरेर देखाउने छ ।’

आगामी महाधिवेशनले उचित नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । उनका अनुसार जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिनेछ । नेतृत्वको लागि सकेसम्म सहमति नै कायम गरिने यदि सहमति कायम हुन नसके लोकतान्त्रिक मुल्यमा रहेर नेतृत्व चयन हुने गरिने उनले जानकारी दिए ।कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्थाको ४५ वटा जिल्लामा जिल्ला शाखा गठन गरेका छौं, ६ वटा प्रदेशमा हाम्रो प्रदेश स्तरीय कमिटी बनेको छ, जेठ १२ गते दिउँसो १ बजे नागरिक उड्ड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले हाम्रो पहिलो दिनको कार्यक्रम उद्घाटन गर्नुहुनेछ, त्यसको भोलिपल्ट १३ गते बाजुमा हाम्रो कार्यक्रम तोकिएकै समयमा नेतृत्को चयन हुनेछ ।’ पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

]]>
https://www.swagatnepal.com/2018/05/2325/feed/ 0
कान्साइमा “चेतन सापकोटा लाइभ इन ओसाका” सम्पन्न https://www.swagatnepal.com/2018/01/2144/ https://www.swagatnepal.com/2018/01/2144/#respond Tue, 23 Jan 2018 15:11:08 +0000 http://www.swagatnepal.com/?p=2144 बिगत केही सातादेखी जापानका बिभिन्न शहरहरुमा आफ्नो धमाकेदार प्रस्तुती निरन्तर पस्कदै आएका नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार तथा रोमान्टिक चर्चित गितहरुका गायक चेतन सपकोटाले  जनावरी २२ तारिक सोमबार ओसाकमा आफ्नो संगीतिक प्रस्तुती दिएका छन । “चेतन सापकोटा लाइभ इन ओसाका” नाम दिइएको कार्यक्रममा उनले आफ्ना सदाबाहार चर्चित तथा रोमान्टिक गितहरु पस्किएका हुन । ओसाकामा रहेको जिग्री दोहोरि साँझमा सापकोटाले आफ्नो प्रस्तुती राखेका हुन। चर्चित संगीतकार सपकोटाको प्रस्तुतीलाई नगोया र टोकियोमा अत्याधिक रुचाइएको थियो । ओसाकाको कार्यक्रम आफुले सोचेको भन्दा बढी रमाइलो भएको भन्दै सापकोटाले सबैलाई धन्यवाद ब्यक्त गरेका छन । संगीतकार सापकोटालाई एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलले खादा लगाएर स्वागत गर्नु भएको थियो भने आयोजकको तर्फ बाट सम्मान गरिएको थियो।

]]>
https://www.swagatnepal.com/2018/01/2144/feed/ 0
“चेतन सापकोटा लाइभ इन ओसाका” जनावरी २२ मा https://www.swagatnepal.com/2018/01/2129/ https://www.swagatnepal.com/2018/01/2129/#respond Thu, 18 Jan 2018 14:28:58 +0000 http://www.swagatnepal.com/?p=2129 बिगत केही सातादेखी जापानका बिभिन्न शहरहरुमा आफ्नो धमाकेदार प्रस्तुती निरन्तर पस्कदै आएका नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार तथा रोमान्टिक चर्चित गितहरुका गायक चेतन सपकोटाले आगामी जनावरी २२ तारिक सोमबार ओसाकमा आफ्नो प्रस्तुती पस्कने भएका छन । चेतन सापकोटा लाइभ इन ओसाका नाम दिइएको कार्यक्रममा उनले आफ्ना सदाबाहार चर्चित तथा रोमान्टिक गीत पस्कने छन ।ओसाकामा रहेको जिग्री दोहोरि साँझमा सापकोटाले दुई चरणमा आफ्नो प्रस्तुती राख्ने छन ।पहिलो चरण साँझ ७ बजेदेखी राती दश १० बजे सम्म हुनेछ भने दोस्रो चरण राती ११ बजे देखी राती २ बजे सम्म हुनेछ ।चर्चित संगीतकार सपकोटाको प्रस्तुतीलाई नगोया र टोकियोमा अत्याधिक रुचाइएको थियो । यस अघी उनले नयाँ बर्षको अबसरमा एन आर एन कान्साइले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत ओसाकाबासीको मन जितीसकेका छन ।

]]>
https://www.swagatnepal.com/2018/01/2129/feed/ 0
Pawan Prakriti Captured President Running Shield https://www.swagatnepal.com/2016/03/1030/ https://www.swagatnepal.com/2016/03/1030/#respond Mon, 14 Mar 2016 14:48:53 +0000 http://swagatnepal.com/?p=1030 Balram Pyasi

Kathmandu,

The Pawan Prakriti Higher Secondary School located in Imadol of Lalitpur district has grabbed President Running Shield as its own asset being the victor of the 8th President Running Shield.

Rastrapati running shield winner pawan prakritiSunday, Pawan Prakriti has succeeded the shield to capture winning through for the Three years continuingly.

In the game Bajra Academy announced as First runner up and the Sudesha Academy as Second runner up with 90 and 60 points respectively.

Pawan Prakriti got 334 point with the first position in Volleyball, Triple Jump, High Jump, kabaddi (both girls and boys), 800 meter race (both girls and boys). Winner Pawan Prakriti was awarded by the certificate and 15000/- Rs.  Former minister Siddhilal Singh handed over the prizes to Mangal Syangten for Volleyball, Sujit Bajagain for Kabaddi and Sushmita Ghising as best player.

In all most of the game being the First, it is said an exemplary point got by any team ever.

At a program organized Sunday the Principle of the School principal Uttar Kumar RRastrapati runnig shield for Pawan Prakritiai, Extracurricular activity Co-coordinator Mahesh Puri, trainers of athletics Bhuwan Ghimire, Bishnu Rai, Shakti Chemjong, Volleyball coach Manohar Basnet, Kabaddi coach Digendra Rai and more congratulated to the all the participants students.

Addressing the program the principal Rai stated that there was an extra ordinary effort made by all team for winning the shield throughout the Three years regularly.

]]>
https://www.swagatnepal.com/2016/03/1030/feed/ 0
The Smallest Book Published https://www.swagatnepal.com/2016/03/997/ https://www.swagatnepal.com/2016/03/997/#respond Sun, 13 Mar 2016 11:21:53 +0000 http://swagatnepal.com/?p=997 New Record in Literature book-work in Nepal

Swagat Nepal

Kathmandu, 13 March 2016

If you are asked which book is the smallest one published in Nepal? Without any hesitation you can answer straightly The GAABHAA (Glumes).

the smallest book in between Two fingers

The smallest book in between Two fingers

Yes, The GAABHAA (Glumes) is the smallest book published from Nepal. The author of the book is Sunil Puri.

His fresh and innovative book-work GAABHAA (Glumes) is in Japanese poetic form haiku written in Nepalese language. Haiku itself is a dreadfully petite form of poetry. That’s why he might have preferred the smallest size for bringing it out.

By the volume the book is in 1 cm ✕ 1.5 cm length and breadth accordingly.  We all are acquainted with haiku composed with three lines and consisting 5, 7 and 5 characters respectively. But, it is theorized in two traditions. First one is ‘cutting’ theory which is acknowledged as kiru in Japanese tongue. In this standard the creations are frequently represented by the juxtaposition of two images or ideas.

Similarly, the next one is not only the ‘cutting’ but ‘Cutting word’ which is called Kireji in Japanese literature. This is chiefly based on verbal punctuation mark which signals the moment of separation and colors the manner in which the juxtaposed elements are related.

In this formation of GAABHAA, haiku poet Sunil Puri has completed an out-and-out as well an appropriate path of using both of those theories that has exclusively ended the book as a perfect.

‘Why the book is in this anomalous size?’  We asked him

Writer Sunil Puri showing his book

Writer Sunil Puri showing his book

Puri with his marvelously composed teeth and smiley face makes a confession, ‘For not only because of a record keeping comportment but also for the nature of the creation haiku stipulated the size in its composition.’

Yes, off course he sought to establish a history in Nepal to come with an exemplary book-work so he did it. But, the crazy publisher!  Who is s/he? Simply as in the time of Bhanu Bhakta and contemporary then, His wife Suranjana Puri is the publisher.  But, a point is there. It is printed by “Shabdaghar”.

why not?, the book is printed by SHABDAGHAR publication, as well a publisher alias Prollash Sindhuliya, also a renowned poet is excited enough.

Marking to the smallest book publishing scheme Sindhuliya added that the history in Nepali book publication sector is not conical but has turned out to extensive.

Poet and publisher Prollash Sindhuliya

Poet and publisher Prollash Sindhuliya

He said, ‘Most of the colossal things are through in a just way. Nevertheless, apparently, this simple thing to put out the book in a negligible shape was extremely hard-hitting.’

According to him at the present in first phase the book GAABHAA (Glumes) is published 1000 copies.

It’s worth is rated 25 NPR. More interestingly the forwards is presented by laureate Prof. Dr. Ram Kumar Pandey that is also in Haiku form.

How possible ! the cover is also well-designed with back-cover photo of Mr. Puri.

Poet Subid Guragain in response extracted that Sunil is evergreen extra writer.

Poet Subid Guragain

Poet Subid Guragain

According to him Sunil, by no means, minds concerning his own career but goes for the literary enrichment.

Guragain also expressed his contentment on the new history of literary book publication.

‘ It happens, Guragain makes fun, ‘ This is what the story demands.’

]]>
https://www.swagatnepal.com/2016/03/997/feed/ 0
Ganesh Temple Tuesday Morning https://www.swagatnepal.com/2016/01/352/ https://www.swagatnepal.com/2016/01/352/#respond Tue, 19 Jan 2016 05:48:55 +0000 http://swagatnepal.com/?p=352 Tuesday is the day of the God Ganesh. All over the world on Tuesday Ganesha is worshiped as the source knowledge and idea.

In kathmandu Nepal at Kamaladi every Tuesday Ganesha Temple is croweded by devotees.Here is  clip of it…

]]>
https://www.swagatnepal.com/2016/01/352/feed/ 0
RAMPYARI MAY KILL REKHA THAPA https://www.swagatnepal.com/2016/01/301/ https://www.swagatnepal.com/2016/01/301/#respond Sat, 16 Jan 2016 11:24:38 +0000 http://swagatnepal.com/?p=301 REKHA urf RAMPYARI

SN Reporter

16 Jan 2016, Kathmandu: It is said that a good creation kills the creator her or himself.

Rampyari alias RekhaReally, it,s still true that some creation or the bookworks have killed their writer. Because people forget the real writer who created the charecters and always remember the name of the book and its troupers. Like Mahabharat almost has killed its creator because people rarely know who wrote it.

Similarly, people know kansha but not his name who created kansha in his book as charecter. We know Muna-Madan, Romeo-Juliet, Laila Majanu, Mani-mala, sometimes we can not recall their writer because a good book kills the writer and makes the charechter alively immortal.

Okay, now, RAMPYARI in the same line with those exemplary creations going to kill REKHA THAPA and giving birth her as “Rampyari”.

As the widespread exploration of RAMPYARI’s identity on Rekha’s face as if Rampyari is synonym of Rekha. People may establish Rampyari originally as a new charecter like muna, Juliet and more.

It means Rampyari may kill Rekha Thapa and be established as a new charecter because repeatedly it’s said a good creation kills its creator.

Certainly, the story on exclusively dope issue of Nepalese society related to Three whiler vehicle Tempo driver lady-hero is coming on the huge curtain.

Note fore foreign visitors: Rekha Thapa is superstar of Nepalese film industry kollywood.

 

]]>
https://www.swagatnepal.com/2016/01/301/feed/ 0