Bribery in Nepal – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:07:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 घुस रकम सहित गाविस सचिव पक्राउ https://www.swagatnepal.com/2016/03/1067/ https://www.swagatnepal.com/2016/03/1067/#respond Thu, 17 Mar 2016 11:30:29 +0000 http://swagatnepal.com/?p=1067 धनुषा

धनुषा जिल्लको हसपुर कठकुल्ला गा वि स का सचिव निरसन साहले मालपोत कार्यालय धनुषामा सेवाग्राहीको जग्गा नामसारी गर्ने प्रयोजनार्थ सिफारिस गरिदिने कार्यका लागि घुस लिएकोमा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

उनले कानून वमोजिम काम नगरी घुस रकम माग गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगको सम्पर्क कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले पाँच हजार रुपियाँ घुस रकम लिईसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

गा वि स सचिव साहलाई घुस रकम सहित जिल्ला मालपोत कार्यालय धनुषाको हाताबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको पनि अख्तियारले विज्ञप्ति मार्फत जनाएको छ ।

]]>
https://www.swagatnepal.com/2016/03/1067/feed/ 0