fifa – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Fri, 27 Jan 2017 10:53:40 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 फिफाको इतिहासमा पहिलोपटक महिला https://www.swagatnepal.com/2016/05/1359/ https://www.swagatnepal.com/2016/05/1359/#respond Sat, 14 May 2016 11:18:00 +0000 http://swagatnepal.com/?p=1359 Fatma-Samouraकाठमाडौं ,१ जेठ। विश्व फुटबल महासंघ (फिफा)को इतिहासमा आगामी जुन महिनादेखि फिफाको जिम्मेवारी सम्हाल्ने गरि पहिलोपटक महिला महासचिव चुनिएकी छन् ।

सेनेगलकी ५४ वर्षीय फातिमा साम्बा जुफ सेम्यूरा फिफाको महासचिवमा चुनिएकी हुन् । ६६ औं अधिवेशनबाट साम्बालाई महासचिवमा चुनिएको फिफाले जनाएको छ ।

सेम्यूराको नियुक्तिको घोषणा गर्दै फिफाको अध्यक्ष जानी इनफेन्टिनोले भने, ‘उनी संस्थाको लागि एक ताजा हावाको झोका जस्तो हुनेछिन् । उनी बाहिरकी हुन् र संस्थामा नयाँ पनि ।’

उनले २१ वर्षसम्म संयुक्त राष्ट्रसंघमा काम गरेकी थिइन् । सेम्यूराले जेरुम वाल्कको स्थान लिनेछिन् । गत वर्ष वाल्कलाई भ्रष्टाचारमा आरोपमा बर्खास्त गरिएको थियो ।

]]>
https://www.swagatnepal.com/2016/05/1359/feed/ 0