orphan child – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:33:44 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 कुकुरले आधा भाग खाईसकेको शिशुको शव प्राप्त https://www.swagatnepal.com/2016/02/671/ https://www.swagatnepal.com/2016/02/671/#respond Sat, 13 Feb 2016 12:15:40 +0000 http://swagatnepal.com/?p=671 बलराम प्यासी, काठमाण्डौ, १ फागुन । ट्रफिक प्रहरी प्रभाग कोटेश्वरको करीव १०० मिटर दुरीस्थित भित्री मूलसडक किनारमा थुपारिराखेको रोडामाथि एउटा मृत शिशुको शव कुकुरले खाईरहेको अवस्थामा शनिबार अपरान्ह करीव ३ बजे फेला परेको छ ।

तस्वीर: बलराम प्यासी

शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नजिकै फोहोरमा फ्याँकेको अवस्थामा कुकुरले भेटेर त्यहाँ ल्याएर खाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कुकुरले शिशुको पेटभन्दा तलको भाग र दुबै गोडा खाईसकेको हुनाले मृतक शिशु छोरा या छोरी छुट्याउन सकिएको छैन ।

मसिनो कपाल उमे्रको टाउको, शरीरको माथिल्लो भाग र दुबै हात भने सग्लै भेटिएको छ ।

मृतक शिशुको उमेर करीव ५।६ महिनाको हुनसक्ने र यसबारे थप अनुसन्धान भईराखेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक उद्धवसिंह भाटले बताएका छन् ।

]]>
https://www.swagatnepal.com/2016/02/671/feed/ 0