sand tax – Swagat Nepal https://www.swagatnepal.com No. 1 Online English News Portal in Nepal ; Crime, Curruption, Corporate, Interview, Women Issues, Crisis, Legal Services, Entertainment, Sports English News in Nepal. Tue, 13 Dec 2016 11:10:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 वाइस सवारी धनिवाट सवालाखभन्दा धेरै जरिवाना असुल https://www.swagatnepal.com/2016/03/982/ https://www.swagatnepal.com/2016/03/982/#respond Sat, 12 Mar 2016 14:46:24 +0000 http://swagatnepal.com/?p=982 खोलावाटै मालवाहक सवारी प्रहरी नियन्त्रणमा

टिकाराम नेति 

चन्द्रगढी, झापा । माघ २८

चुरे क्षेत्रलाइ नकारात्मक प्रभाव पर्ने गरि झापाका विभिन्न खोला वाट उत्खनन् गर्ने सवारी वाट एक लाख ३२ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

ठेकेदारलाइ ठेक्का लगाइएको क्षेत्र भन्दा वहिर वाट वालुवा पुरुवा र ढुड्गा ढुवानी गर्ने सवारी साधन वाट जरिवाना असुलिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले वताए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहितको टोलीले अनुगमनको क्रममा खोलाको तोकिएको ठाउँ भन्दा वाहिर वाट निर्माणजन्य पदार्थ लोड गरिरहेका सवारी साधनको धनि वाट प्रति सवारी ६ हजार रुपैयका दरले जरिवाना गराइएको हो ।

स्थानीय विकास अधिकारी खेमराज ओझाका अनुसार कन्काइमाइ खोला उत्तर क्षेत्र तथा विरिड्ग खोलाको साधुटार क्षेत्र वाट ढुढ्गा वालुवा गिट्टी लोड गरिरहेका २२ टेक्टर प्रहरी परिचान गरि नियन्त्रणमा लिइएको हो ।
प्रारंभिक वातावरणीय परिक्षण प्रतिवेदन अनुरुप निचिष्चत ठाँउ वाट उत्खनन् गर्न इजाजत दिइएको थियो । तर चुरे क्षेत्र लाइ नै प्रभाव पर्ने गरि उत्खनन् गरेकाले मालवाहक सवारी साधन नियन्त्रणमा लिएर कारवाहि गरेको हौ प्रजिअ भुजेलले भन्नुभयो ।

]]>
https://www.swagatnepal.com/2016/03/982/feed/ 0