Monday 22nd June 2026
खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु
कविता खेर गएका खुसीहरु अर्थात् स्वर्गतिर नाच्दैनाच्दै फर्कँदै गरेका आत्माहरु – स्वागत नेपाल आफ्ना लागि सबै अमर छन् आत्महत्या गर्नेहरु पनि अमर छन् करोडौँ ताराहरुमा एउटा तारा झरेर जान्छ आकाशलाई के फरक पर्छ ? जंगलको एउटा रुख सुकेर जान्छ जंगललाई के याद हुन्छ ? खोलामा कति पानी बगेर जान्छ खोलालाई के थाहा हुन्छ ? मृत्युको
छोरीलाई मिस गर्दा जंगली फूलहरुको संकलन…
© स्वागत नेपाल मान्छेले परिवारका सदस्य वा कसैलाई मिस गर्दा पनि त्यसलाई मिस गरिने व्यक्तिकै कारण पनि त्यो क्षणलाई सिर्जनात्मक बनाउन सक्ने रहेछ भन्ने कुराको उदाहरण म आफैँलाई थाहा नभई, म आफैँ बन्न पुर्गे यस पटकको मेरो यात्राका क्रममा । मैले त्यस्तै कारणले यो पटकको मेरो १० दिनको यात्रामध्ये ८ दिनको पैदल यात्रालाई मैले थाहा
मोदीज्युलाई के को लागी नागरिक अभिनन्दन प्रम ज्यु !!??
मुकुन्द थपलिया अत्यन्त महत्वपुर्ण समय खर्चेर हजुरलाई यो पत्र लेख्दै छु हल्का रूपमा नलिबक्सेला । यो अधिकांस नागरिकको प्रतिनिधी आवाज पनि हो यसरीनै बुझिबक्सेला । नेपालको लागी के त्यस्तो राम्रो कामगर्नु भएको छ के योगदान छ र भारतिय प्रम नरेन्द्र मोदीज्युको वहाँलाई नागरिक अभिनन्दन गर्नु प-यो …? 2072 साल बैसाख 12 गते गएको बिनासकारी
संसार हल्लाउने एउटा बालकको कविता
संसार हल्लाउने एउटा बालकको कविता स्वागत नेपाल हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौ । न त व्यवहार पढ्छौ न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउाछौ र त्यसैलाई कविता भन्छौ। केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो । तर, वर्णविरोधी मानवाधिकारवादीले ती
कविता : चालीस कटेसी होइन, अहिलै रमाउने !
कविता चालीस कटेसी होइन, अहिलै रमाउने ========= (गणतन्त्र र संघीयता ल्याइदिएर, केन्द्रदेखि वडासम्मका सबै नेतालाई जागिर खुवाइदिएर, आफू चाहिँ अरब, दुबई , कतार , मलेसियाको सरकासँग जागिर माग्दै , आज विवाह गरेकी श्रीमति नेताका जिम्मा लगाएर बाकसमा भरिएर आउने गरी ‘रमाउँला साइँली चालीस कटेसी ‘भन्दै विदेश हिँडेको jएउटा वैदेशिक मजदुरको भावना) चालीस कटेसी होइन, अहिलै
प्रेम पत्र…
प्रेम पत्र… © स्वागत नेपाल मेरी माया ! मेरी सपना !! तिमी यसलाई जे पत्र पनि भन्न सक्छौ तर म प्रेमपत्र भनेर लेखिरहेको छु । मलाई थाहा छ, यो प्रेमपत्र दोस्रो विश्वयुद्धताकाका वेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले १९ जुलाई १९४२ मा प्रेमिकालाई लेखेको प्रेमपत्रजस्तो ६ लाख डलरमा बिक्री हुने मूल्यको हुने छैन । न त प्रेमपत्रका
प्रधानमन्त्रीलाई आत्महत्याको सुझाव
– स्वागत नेपाल हामीमध्ये धेरैले पटक पटक मदन भण्डारी बाँचेका भए यस्तो हुँदैनथ्यो, वी पी केही समय प्रधानमन्त्री बन्न पाएका भए त्यस्तो हुँदैनथ्यो, वीरेन्द्र नै बाँचिरहेका भए उस्तो हुँदैनथ्यो भन्छौँ । ती शृंखलाहरुमा के पी ओली बाँचेका भए यस्तो हुन्नथ्यो भन्न पाइन्न अब किनकि अरु सबैले नपाएको चान्स के पी ओलीले पाएका छन् । उनले
अभिभावकत्वमा ग्रहण
कविता : अभिभावकत्वमा ग्रहण © स्वागत नेपाल गोपाल प्रसाद रिमाल भन्थे– आमा, त्यो आउँछ र ? हो, बा त्यो आउँछ। त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ। अहिले पति गुमाएकी तिनै आमा भनरिहेछिन्– हो, त्यो आयो त्यो रिमालले भनेझैँ गरेर आयो सूर्यको ताप छर्दै आयो सूर्यले पनि ग्रहण लिएर आयो सत्तासँग मेरो गर्भे टुहुरो छोराको अभिभावकत्व
लेनिन ! मलाई तिम्रो फोटो होइन डार्क रुम हेर्न मन छ, जहाँ अँध्यारो कोठाभित्र नेगेटिभ डेभलप हुन्छ….
लेनिन मलाई तिम्रो फोटो होइन डार्क रुम हेर्न मन छ © स्वागत नेपाल लेनिन मलाई तिम्रो फोटो होइन डार्क रुम हेर्न मन छ, जहाँ सानो अँध्यारो कोठाभित्र नेगेटिभ डेभलप हुन्छ हो, फोटो धुलाउने डार्क रुम जहाँ डेभलप हुनु पर्ने तर भएनन् बर्तमान माक्र्सहरु तस्करहरुसँग गोप्य गरिरहेका तस्वीरहरु बर्तमान माओहरुले विदेशी इसारामा नेपाली सुरक्षाकर्मी मार्ने योजना बनाइरहेका
रारातालमा डुबेकी प्रेक्षा र दासढुंगामा खसेका मदन भण्डारी ज्यूँदै …
कविता रारातालमा डुबेकी प्रेक्षा र दासढुंगामा खसेका मदन भण्डारी ज्यूँदै भेटिए © स्वागत नेपाल अचेल राराताल देख्दा प्रेक्षाजस्तै डुबेर मर्न मन लाग्छ आत्महत्या होइन मलाई हाराकिरी गर्न मन लाग्छ दासढुंगा भएर ओहोरदोहोर गर्दा नारायणहिटीको तारो शितलनिवास सरेको देख्छु मरेकाहरु सबै बाँचेको र, बाँचेकाहरु सबै मरेको देख्छु । थाहा छैन समस्या मनमा छ कि मुटुमा छ, डाक्टर
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...