Thursday 23rd October 2025
“चेतन सापकोटा लाइभ इन ओसाका” जनावरी २२ मा
बिगत केही सातादेखी जापानका बिभिन्न शहरहरुमा आफ्नो धमाकेदार प्रस्तुती निरन्तर पस्कदै आएका नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार तथा रोमान्टिक चर्चित गितहरुका गायक चेतन सपकोटाले आगामी जनावरी २२ तारिक सोमबार ओसाकमा आफ्नो प्रस्तुती पस्कने भएका छन । चेतन सापकोटा लाइभ इन ओसाका नाम दिइएको कार्यक्रममा उनले आफ्ना सदाबाहार चर्चित तथा रोमान्टिक गीत पस्कने छन ।
ओसाकामा रहेको जिग्री दोहोरि साँझमा सापकोटाले दुई चरणमा आफ्नो प्रस्तुती राख्ने छन ।पहिलो चरण साँझ ७ बजेदेखी राती दश १० बजे सम्म हुनेछ भने दोस्रो चरण राती ११ बजे देखी राती २ बजे सम्म हुनेछ ।चर्चित संगीतकार सपकोटाको प्रस्तुतीलाई नगोया र टोकियोमा अत्याधिक रुचाइएको थियो । यस अघी उनले नयाँ बर्षको अबसरमा एन आर एन कान्साइले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत ओसाकाबासीको मन जितीसकेका छन ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...