...

Thursday 14th March 2024

सार्वजनिक भयो सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’

साहित्यकार एवं नेपाली अमेरिकन मैत्री संघ (नाफा)का अध्यक्ष सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’ एक समाराेहबीच अमेरिकाको म्याडिसनमा सार्वजनिक गरिएकाे छ । वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंलगायतले संयुक्त रूपमा कृतिकाे विमाेचन गरेका हुन् । उक्त कार्यक्रमका लागि बेलायतबाट विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समीक्षा

जापानमा उषाको औपचारिक शुरुवात

नेपाल र जापानका बिभिन्न क्षेत्रका बिज्ञहरुको संलग्नतामा जापानको कान्साइ क्षेत्रमा उषा  नामक गैर सरकारी संस्थाको स्थापना भएको छ ।जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु भएका जापानिज नागरिक प्रा. डा. ओनो खाजुओको सकृयाता तथा लामो सयय जापानमा रही बिभिन्न जापानि संघ संस्था तथा नागरिक सँग बिभिन्न क्षेत्रमा सहकार्यमा

 जापानको टोक्योमा नेपालको विकास सम्भावना बारे अन्तर्क्रिया सम्पन्न

नेपाललाई माया गर्ने र नेपालको विकासका क्रियाकलापमा संलग्न जापानी नागरिकहरु र नेपाली बौद्धिक समुदायबीच टोकियोमा अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार ( २८ गते) नेपाललाई नजिकबाट नियालेका जापानी नागरिकहरु र जापानमा रहेका नेपाली बौद्धिक बर्गले नेपालको विकास सम्भावनाबारे गहन छलफल गरेका हुन् । जापानको साईतामा विश्वविद्यालयका प्राध्यापक ईतो यूकीले नेपाली विद्यार्थीहरुको जापान आगमन र उनीहरुको

टोक्योमा मार्च २१ तारिख नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने

जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको लागि नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ । यहि मार्च २१ तारिख बुधबारको दिन टोक्यो आसागयास्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको हो । जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको पहुँच सम्बन्धमा कृयाशिल रहेका नेपाली

बागलुङ समाज जापानको दोश्रो अधिवेशन फेब्रुवरी ११ तारिकमा हुने

बागलुङ समाज जापानको दोश्रो अधिवेशन  आगामी फेब्रुवरी महिनाको ११ तारिक टोकियोमा गरिने भएको छ। टोकियोको शिन ओकुवो  स्थित सोलमारी मुरा हलमा दिउसो २:०० बजेदेखी अधिवेसन शुरु गरिने समाजका महासचिव कृष्ण सुबेदीले जानकारी दिनु भयो । अधिवेशमा उपस्थित भइ सफल बनाइदिनु हुन आयोजकले अनुरोध गरेको छ ।

जापानको कान्साइमा नेपाली भाषाको कक्षा सञ्चालन हुने

जापानको कान्साइमा आगामी फेब्रुअरी महिनाको सात तारीक देखी प्रगति ल्याङ्ग्वेज स्कूलले नेपाली, अंग्रेजी र जापानी भाषाहरुका कक्षाहरु सञ्चालन गर्ने भएको छ ।ओसाका ५४१-००४१ स्थित किताहामा २-३-१०, चू ओ कु को आठौ तलामा रहेको वि आइ पि कान्साइ सेन्टरमा कक्षाहरु सञ्चालन गरिने प्रगति ल्याङ्ग्वेज स्कूलकी प्रमुख मेगुमी ओरिताले जानकारी दिनु भयो । प्रारम्भमा साप्ताहिक रुपमा प्रत्येक

बाग्लुङको बनहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको नयाँ पक्की भबनको शिलान्यास कार्य सम्पन्न

जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको शिलान्यास गरिएको छ । समाज सेवी धनपति सापकोटा प्रमुख अतिथी रहनु भएको एक कार्यक्रमका ८४ बर्ष

एनआरएन कान्साइको जनावरी १ मा हुने सांगीतिक धमाकाको तयारी पुरा

गैर आवासीय नेपाली संघ कान्साई क्षेत्रीय समितिको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१८ जनावरी १ मा कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा  गर्न लागिएको सांगीतिक धमाकाको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छ । अंग्रेजी नयाँ बर्ष २०१८ जनावरी १ मा नेपालकी चर्चित गायिका इन्दिरा जोसिले  ओसाकाको उमेदामा रहेको होटल हिल्टनमा आयोजना गर्न लागिएको सांगीतिक धमाकामा तहल्का

कान्साइमा विन्दास गाइजको देउसी भैलो भब्य रुपमा सम्पन्न (फोटो फिचर)

ओसाका,जापान । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा विन्दास गाइजले अक्टोवर १७ तारिक कान्साइको ओसाकामा आयोजना गरेको देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।जापनमा चर्चित नेपाली बसुरी बादक राम महर्जनको बसुरिको सुरिलो धुन बाट सुरु भएको उक्त कार्यक्रममा मनिषा तमाङ,सरु शर्मा र आकृती तमाङको नृत्यले कार्यक्रमलाई मनोरन्जनात्मक बनएको थियो । जापानमा नेपाली मनमा

अक्टोबर १७ मा कान्साइमा हुने विन्दास गाइजको देउसी भैलोको तयारी पुरा

ओसाका,जापान । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा विन्दास गाइजले कान्साइको ओसाकामा गर्न लागेको देउसी भैलो कार्यक्रमको को तयारी पुरा भएको जानकारी दिएको छ । विन्दास गाइजले आयोजना गर्न लागेको देउसी भैलो कार्यक्रममा नाकामाज ब्याण्ड नागोया र कन्साई आर्टको साथमा स्थानिय कलाकार हरुको प्रस्तुती रहने छ । २०१७ अक्टोबर १७ का दिन कार्यक्रमको आयोजना गरिने

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...