...

Monday 18th March 2024

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय बनाएको भए हुन्थ्यो बरु नूतन यज्ञोपवित धारण गर्ने अर्थात् जनै मात्र नयाँ लगाउने तर विचार पूरानै राख्नेहरुलाई जनै लगाउने शास्त्रीय अधिकार छैन, तिनका जनै आजै काट्नुपर्छ । –स्वागत नेपाल – आज जनै पूर्णिमा । प्रत्येक वर्ष जनैपूर्णिमा गज्जबसँग हँसाएर जान्छ ।

प्रधानमन्त्रीका अशोभनीय कटाक्ष

हरि वाग्ले कलँकीबाट त्रिपुरेश्वर हुदै बागबजार जाने क्रममा त्रिपुरेश्वर चोकमा मेरो बाइक अचानक रोकियो । बाइक रोकिनुमा अन्य कारण थिएन । म त ट्राफिक प्रहरीको सुरिलो स्वर र तिखो नजरले रोकिन विवश भएको थिएँ । ,झलक्क याद आयो सडकमा चलेपछि यसको मर्यादा पनि त पालना गर्नु पर्यो । मेरो अगाडि कानुन र कानुनी आदेश दुवै

व्यक्ति चोलेन्द्र शमशेरको निकृष्टता

स्वागत नेपाल तपाईँले जीवनमा सबैभन्दा दुश्मन ठानेका व्यक्तिहरुले तपार्इँको जन्मदिनमा शुभकामना र सफल जीवनको लागि प्रार्थना गरे भने तपार्इँ अस्वीकार गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । तपाईँको जन्म सार्थक भएको खुसीमा दुश्मनबाट पनि बधाई र शुभकामना भन्दै झुकेर खुसी साट्न आउँदा तपाईँ त्यो शुभकामना र बधाई अस्वीकार गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । विरोधीले वा

रअ सँग मिलेर ओली र प्रचण्ड नेपाली सेना विघटन गर्ने रणनीतिमा…. देश जोगाउन आत्मघाती सेना जन्माउन जरुरी छ ।

रअ सँग मिलेर ओली र प्रचण्ड नेपाली सेना विघटन गर्ने रणनीतिमा…. देश जोगाउन आत्मघाती सेना जन्माउन जरुरी छ  -स्वागत नेपाल आफैँले जनता जनता वीच लडाइँ गराएर, जनता मारेर, मर्न उक्साएर आफैँले ल्याएको व्यवस्था फेरि अन्त्य गर्नका लागि आफैँ फेरि जनता वीच लडाइँ गराएर फेरि पनि जनतालाई नै मारेर तिनै नेताले आफैँ ल्याएको व्यवस्था खराब हो;

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा, इतिहास संस्कृति गुमाएपछि कस्तो पीडाबोध गरिरहेका छन् भन्ने विषयमा सम्बन्धित मुलुकहरु पुगेर डकुमेन्ट्री निर्माणको एउटा ऐतिहासिक सिर्जनशील र चेतनामुलका कार्य शुरु भएको छ । यो कामको प्रथम चरणको छायांकन आमा अनलाइन टेलिभिजन र थाइ नेपाल एसोसिएसनको संयुक्त सहकार्यमा शुरुवात हुन लागेको

कन्या बहुमुखी एलुम्नाईको संस्थापक अध्यक्षमा शर्मा

  काठमाडौं । २०३७ सालमा स्थापित डिल्लिबजार कन्या बहुमुखी क्याम्पस, काठमाडौंमा हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको एक सम्मेलनले डिल्लिबजार कन्या बहुमुखी क्याम्पस एलुम्नाई एसोसिएसन गठन गरेको छ । शनिबार सोही क्याम्पसमा सम्पन्न प्रथम सम्मेलनले सोही क्याम्पसकी पूर्व विद्यार्थी रादिका चम्लागाईँ (लोचना शर्मा)लाई संस्थापक अध्यक्षमा सर्वसम्मतिले चयन गरेको गरेको छ । शिक्षा शास्त्र संकाय अन्तर्गत २०७० सालको

जतिसुकै पटक संविधान आए पनि एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन, संविधान नजलाई हुँदैन, नेताहरुलाई सम्मान(भाव)पूर्ण विदाई नगरी हुँदैन

नेपालका हालसम्मका सबै पार्टी फरक फरक नाम भएका एउटै पार्टी हो, सबैको सिद्धान्त व्यवस्था र संविधान परिवर्तन गरिरहने तर व्यक्ति चाहिँ आफूहरु नै सबै मिलेर शासन गरिरहने हो  – स्वागत नेपाल एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन नसकेजस्तै जति पटक जस्तो संविधान आए पनि पूरानै नेताहरुबाट केही पनि हुन सक्दैन, उमेर मात्र पूरानो

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका लागि नेपाली महावाणिज्यदूत !  तर, महावाणिज्यदूत भाइले आफ्नो बेग्लै पहिचान नभएको र सधैँ दाइको नामले मात्र चिनिनु परेकोले पहिचानकै संकट परेर इर्ष्या हो कि घमण्डले हो, आफ्नै दाइको हत्या गरेर आफू कसैको भाइ मात्र होइन, मेरो बेग्लै आफ्नै अस्तित्व छ भन्ने

कहिल्यै काम नगर्ने र भाषण मात्र गर्नेहरुको सम्पत्ति कसरी यति धेरै भयो ? खोजेर सार्वजनिक गर्न खाजा, सामल, ग्यास, चुल्हो बोकेर जहाँ रातपर्छ त्यही बास बस्दै जनता जगाउँदै हिँड्ने मेची महाकाली अभियान …

नमस्ते, शुरुमा सानो तथ्य- संसारमा नेपाल मात्र यस्तो देश हो जुन देशका पत्रकारहरु आफ्नो देशमा रहेको विदेशी राजदूत जिल्ला जिल्ला दौडिएर एम्बुलेन्स बााड्दै र विद्यालयहरु उद्घाटन गर्दै हिँड्दा उसको पछिपछि लागेर समाचार लेख्छन्, भिडियो रिपोर्टिंग गर्छन् तर त्यो विदेशी राजदूत मेरो देशको परराष्ट्र मन्त्रालयको अनुमति लिएर जिल्ला आयो नलिइकन भन्ने खोज्दैनन्, त्यस्तो समाचार बनाउँदैनन् ।

३३ प्रतिशत महिला नराखेकोमा नेकपा पार्टीको दर्ता बदर किन नगर्ने ? निर्वाचन आयोगका नाममा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । अदालती सम्बाददाता एमाले र माओवादी मिलेर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीले संविधान र कानुनले निश्चित गरेको ३३ प्रतिशत महिलालाई केन्द्रीय समितिमा नराखी पार्टी दर्ता गरेकोमा आज सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा सो पार्टीको दर्ता किन बदर नगर्ने भनी कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीस अनिल कुमार सिन्हाको एकल

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...