...

Friday 24th October 2025

कान्साइमा “चेतन सापकोटा लाइभ इन ओसाका” सम्पन्न

बिगत केही सातादेखी जापानका बिभिन्न शहरहरुमा आफ्नो धमाकेदार प्रस्तुती निरन्तर पस्कदै आएका नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार तथा रोमान्टिक चर्चित गितहरुका गायक चेतन सपकोटाले  जनावरी २२ तारिक सोमबार ओसाकमा आफ्नो संगीतिक प्रस्तुती दिएका छन । “चेतन सापकोटा लाइभ इन ओसाका” नाम दिइएको कार्यक्रममा उनले आफ्ना सदाबाहार चर्चित तथा रोमान्टिक गितहरु पस्किएका हुन । ओसाकामा रहेको जिग्री दोहोरि साँझमा सापकोटाले आफ्नो प्रस्तुती राखेका हुन। चर्चित संगीतकार सपकोटाको प्रस्तुतीलाई नगोया र टोकियोमा अत्याधिक रुचाइएको थियो । ओसाकाको कार्यक्रम आफुले सोचेको भन्दा बढी रमाइलो भएको भन्दै सापकोटाले सबैलाई धन्यवाद ब्यक्त गरेका छन । संगीतकार सापकोटालाई एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलले खादा लगाएर स्वागत गर्नु भएको थियो भने आयोजकको तर्फ बाट सम्मान गरिएको थियो।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...