Friday 24th October 2025
ओसाकामा अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम हुने
एन.आर.एन कान्साइले बरिस्ठ प्राध्यापक तथा राजनीतिक बिस्लेशक डा.सुरेन्द्र् केसी सँग अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ् ।
देशको वर्तमान राजनीतिक अवस्था र आगामी भबिस्य बिषयक अन्तर्कृया कार्यक्रमको लागि डा.सुरेन्द्र् केसी यही अप्रिल १५ तारिक जापान आउन लागेका हुन।
सम्रिद्द राष्ट्र निर्माणको लागि सदैब राजनीतिक पार्टी र सम्बन्धित निकाय लाई सचेत गराउदै आएका नेपाली राजनीतिको खरो र निस्पक्ष चिरफार गर्ने प्रस्ट बक्ता केसीले यही अप्रिल १६ तारिक कान्साइको ओसाकामा नेपालीहरु सँग भेटघाट तथा अन्तर्कृया गर्नुहुनेछ। एन.आर.एन कान्साइले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण कान्साइ बासी नेपाली लाई भेट्न र देशको भबिस्यका कर्णधार मानिएका विद्यार्थी लगायत बिभिन्न पेशामा आबद्द युवाहरुलाई भेट्न केसी इच्छुक रहनुभएको कार्यक्रमका राष्ट्रिय संयोजक मध्येका महेश कटवालले जानकारी गराउनुभयो। हाल सम्म तय भएको कार्यक्रममा ओसाका पछी डा. सुरेन्द्र् केसी हिरोशिमा र टोक्यो जानुहुने कार्यक्रम छ। वहाँको साथमा नेपाल देखी जापान सम्मको ब्यबस्थापकिय जिम्मा लिनु भएका समाज सेवी सुनिल केसी रहनुहुनेछ।
कार्यक्रम सम्बन्धी जानकारी
मिती:-अप्रिल १६ तारिक (सोमबार)
समय:-१७:०० बाट
स्थान:- आबेनो सिमिन गाकुस्यु सेन्टर तेन्नोजी (आबेनो बेरुता३तला)
तेन्नोजी स्टेसन बाट हिंडेर ४ मिनेट
राष्ट्रिय संयोजक:
नरेन्द्र बस्नेत ०९०९१६९८५५०
महेश कटवाल ०९०६०१९६२०३
आयोजक: एन.आर.एन कान्साइ
कृष्ण गैरे ०८० ३७६४ ४०५६
प्रेम प्रशाद कंडेल ०७० १३६९ २२६७
नर बा. थापा ०७० १३६९ ७९६५
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...