Thursday 23rd October 2025
जापानमा उषाको औपचारिक शुरुवात
नेपाल र जापानका बिभिन्न क्षेत्रका बिज्ञहरुको संलग्नतामा जापानको कान्साइ क्षेत्रमा उषा नामक गैर सरकारी संस्थाको स्थापना भएको छ ।जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु भएका जापानिज नागरिक प्रा. डा. ओनो खाजुओको सकृयाता तथा लामो सयय जापानमा रही बिभिन्न जापानि संघ संस्था तथा नागरिक सँग बिभिन्न क्षेत्रमा सहकार्यमा संलग्न हुँदै आउनु भएका नेपाली नागरिक प्रकाश आचार्यको अध्यक्षतामा उशा जापान नामक संस्था जापानमा बिधिवत रुपमा दार्ता गरी सेप्टेम्बर महिनाको १५ तारिक बाट प्रारम्भ गरिएको छ।
संस्थाको नेपाल शखाको प्रमुखमा रास्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा नेपाल मेडिकल कलेजका प्रा. डा. शिब कुमार राइ हुनुन्हुछ ।जापन तर्फ उपाध्यक्षमा कोबे यूनिवर्सिटी का प्राध्यापक डा. तरानीधी लोहनी र टोकिवा युनिभर्सिटी कोबे का प्राध्यापक डा. यानागिदा ज्युन इचिरो रहनु भएको छ। प्रशासन प्रमुखमा कोबे जोशी दाईगाकुकि इमुरा सातोको तथा कोषाध्यक्षमा ताकेइ रहनु भएको छ। त्यसैगरी शैक्षीक परामर्स समिती प्रमुखमा डा. दिनेश न्यौपाने रहनुभएको छ भने प्राबिधिक पाटो तर्फ बिमल सापकोटा, नाकानोउची,फुकुतनी हुनुहुन्छ। कार्यक्रम ब्यबस्थापन तथा संयोजन प्रमुखमा कैलाश ठाकुर रहनु भएको छ भने नेपाल साखाको सदस्यहरुमा डा. जुनु रिछिन्बुङ र निर्मला आचार्य हुनुहुन्छ ।संस्थाको सुचना तथा संचार ब्यबस्थापन दीपश्री क्रिएटिभ मिडियाले गर्ने छ ।
प्रारम्भमा जापानमा रहेका बिद्यार्थीहरुको शैक्षिक परामर्शबाट आफ्नो कामको थालनी गर्ने योजाना बनाएको संस्था भबिस्यमा नेपालको बिभिन्न स्थानमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्ने योजाना बनाएको अध्यक्ष आचार्यले जानकारी दिनु भयो ।संस्थाकाे सल्लाहकारमा धेरै लामो समय देखि नेपाल र नेपाली हरुलाई माया गर्ने, नेपाली हरूले “नेको दिदी” भनेर चिन्ने खानेको एचुको रहनु भएको छ ।
संस्थाको आधिकारिक वेब साईट यस प्रकार रहेको छ ।
http://www.ushajapan.org/
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...