...

Tuesday 28th July 2026

एन आर एन कन्साइको तीज कार्यक्रम केही दिनका लागि स्थागित

एन आर एन कन्साइले आज गर्ने भनेको तीज बिशेष कार्यक्रमा स्थागन गरेको छ । एन आर एन जापानक निबर्तमान किन्द्र्यि सदस्य तथा कन्साइका सल्हाहकार डिलाराम सापकोटाको हिजो भएको निधनका करण आज गर्ने भनिएको कार्यक्रम आर्को सुचना नाआउनजेल सम्मका लागि स्थगन गरिएको एन आर एन कान्साइका संयोजाक भुमिराज दवाडिले जानकारी दिनु भयो ।यस बाट पर्नगएको असुबिधा प्रती एन आर कान्साइले क्षमा यचाना गरेको छ ।आर्को मिती पछी तय गएिने छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...