Saturday 24th October 2026
अभिभावकत्वमा ग्रहण
कविता : अभिभावकत्वमा ग्रहण © स्वागत नेपाल गोपाल प्रसाद रिमाल भन्थे– आमा, त्यो आउँछ र ? हो, बा त्यो आउँछ। त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ। अहिले पति गुमाएकी तिनै आमा भनरिहेछिन्– हो, त्यो आयो त्यो रिमालले भनेझैँ गरेर आयो सूर्यको ताप छर्दै आयो सूर्यले पनि ग्रहण लिएर आयो सत्तासँग मेरो गर्भे टुहुरो छोराको अभिभावकत्व
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...