Saturday 24th October 2026
दाउरा केजीको रु २०
निजि क्षेत्रको मनोमानी
काठमाडौं
९ माघ, ०७२।
। हिजोआज सडकमा देखिने दाउरा जोखेर बेच्ने ब्यक्तिहरु कुनै सरकारी कर्मचारी होइनन् न त कुनै टीम्बर कर्पोरेसनका ज्यालादारी ब्यक्ति नै ।
ऊनीहरु त धादिङदेखि काठमाडौंमा दाउरा बेच्न आएका एक ब्यापारी हुन ।
शनिबार काठमाडौंमा निकै स्थानमा त्यसरी आफुखुशी काठमाडौं बाहिरबाट दाउरा ल्याएर बिक्रि गर्ने समूह यो अनलाइनको टिमले धेरै भेट्यो ।
उनिहरु जुनसुकै स्थानमा जुनसुकै भाउमा दाउरा बेचिरहेका भेटिन्थे । यी ब्यापारिहरुले आफुहरुले धादिङ र अन्य जिल्लाबाट आएको बताए ।
सरकारले समयमै बन विनाश र अन्य पक्षको बरेमा सोच्नु जरुरी छ ।
प्रस्तुत छ्न केही तस्बीरहरु


तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...