Saturday 11th July 2026
यता दाउरा ३०० रु. केजि
काठमाडौं,१० माघ ।
यस अनलाइनले २० रुपैया केजीमा निजि क्षेत्रले काठमाडौं बहिरबाट दाउरा ल्याएर बेचिरहेको समाचार प्रकाशित गरेको थियो ।
तर जनकपुरमा दाउरा ३०० रुपैयामा प्रति केजि बिक्री हुन्छ भन्दा धेरैलाई बिस्वास नलग्ला ।
हो, जनकपुरमा दाउरा ३०० रु. केजिमा बिक्री हुने गरेको छ । दाउरा भने सल्लोको हो ।
प्रसिद्ध ऐतिहासिक राम जानकी मन्दिर छेउ र अन्य मन्दिरनजिक भगवानको पूजा आराधनाको क्रममा आवश्यक पर्ने भएकोले सो सल्लोको दाउरा बिक्री हुने स्थानीय ब्यापारीहरुले बताए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...