Saturday 11th July 2026
बैशाख १२ पछिकै ठुलो भूकम्प
काठमाडौं । गत बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि शुक्रवार राति १० बजेर ५ मिनेटको समयाम भूकम्पको ठूलो धक्का महसुस भएको छ ।
यो धक्का बैशाख १२ मा आएको भूकम्प पछिकै ठूलो भएको बताइएको छ ।
यो भूकम्प ५.५ रेक्टर स्केलमा सिधुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको बताइएको छ ।
क्षति वा अन्य! बिषयमा थाप जानकारी आउन भने बाकी छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित कास्की, बागलुङ लगायतथ पश्चिम क्षेत्रमा महसुस गरिएको थियो ।
मानिसहरु अहिले घर बाहिर निस्किए पनि यसपुर्व जस्तो त्रसित भने छैनन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...