Friday 10th July 2026
ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न पाउनुपर्छ
स्वागत नेपाल
काठमाडौ ।
सोझै भन्नुपर्छ बोल्नेहरुले, आफ्नै दाजुको शोक बारिरहेका तत्कालीन राजा ज्ञानेन्द्रमाथी हत्याको शंका गर्नेहरुका हकमा पनि सुशील कोइरलाका सन्दर्भमा समेत शंका गर्न पाउनु पर्छ ।
धेरै कुरा गरिरहने भन्दा सोझै चुरो कुरो गरेर पुष्ठि गर्ने तथ्य चाहि पछि राख्ने मेरो बानी छ ।
पछिल्लो समयमा सुशील कोइरालाको निधन स्वभविक मृत्युु हो कि हत्या ? भन्ने प्रश्न उठेपछि त्यसका भरमा मिडिया अनावश्यक रुपमा हिरो हुन खोजिरहेको छ ।
कोइरालाको स्वस्थ स्थितिको बारेमा किन जानकारी गराइएन भन्ने प्रश्न गर्ने तर आफै कुनै फलोअप नगरी अरुको भरमा मात्र ‘बताउनुभयो’ ‘उल्लेख गर्नुभयो’ सन्जय उवाच शैलीको जागिरे पत्रकारिताले कति नैतिकता रख्छ ? कुनै दिन पत्रकार आफैले सुशील कोइरालाको पछिल्लो स्वस्थ्य अवस्था के च्ज भनेर आफै सोध्न गयो ? अनि मिडियाले स्वस्थ्य अवस्थाको बारेम किन जानकारी दिएनन् सम्बन्धितहरुले पत्रकारहरुलाई भनेर अल्छी प्रश्न गर्न मिल्छ ?
तर पत्रकारहरुले समयमै किन फलोअप गरेनन् भनेर यो प्रश्नबाट सम्बन्धितहरुलाई कुनै शंका नगरी छोड्नुपर्छ भन्न खोजिएको भने होइन ।
भ्रातृशोकमा परेका तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि मध्यरातमा सुशील कोइरालाको जस्तै जनता बिच बिरामी परेर मृत्यु भएको भनिएको भए के सबै जनता चुप लागेर बस्थे होला ? वा, पत्याइदिनु पर्थ्यो होला अहिले सुशील कोइरालाको सवालमा जस्तै ?
त्यसैले गाठी कुर यत्ती हो, ज्ञानेन्द्रलाई भ्रातृशोक पर्दा हत्याको शंका गर्नेहरुमाथि पनि शंका गर्न जनताले र कार्यकर्ताले पाउनुपर्छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...