Friday 10th July 2026
६ दिन भित्रिएको करीव १ हजार ३ सय किलोलिटर पेट्रोल र करीव ३ हजार किलोलिटर डिजेल कहाँ गयो ?
इन्धनको कालोबजारीमा सरकारी मिलेमतो
बलराम प्यासी
काठमाडौ ।
गत शुक्रबारदेखि राजधानीका सबै पेट्रोल पम्पबाट सर्वसाधारणका लागि सहज रुपमा विक्री वितरण गरिने भनिएको पेट्रोलियम पदार्थ सर्वसाधारणले ती पम्पहरुबाट सहज पाउन सकेनन् ।
राजधानीबाट निस्किने प्रायःजसो दैनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुले बेकारमा सर्वसधारणलाई झुक्याए ।
हुन त उनीहरुलाई पनि नाम मात्रैको सरकार, आपूर्त मन्त्रालय र आयलनिगमले झुक्याएको हो ।
भारतीय नाकावन्दी खुलेपछि काठमाण्डौमा भित्रीएको पेट्रोलियम पदार्थको मौज्दात हेर्ने हो भने पनि राजधानीका सबै पेट्रोल पम्पहरु यतिखेर भरिभराउ भइसकेको हुनुपर्छ ।
आयल निगमले उपलब्ध गराएको तथ्यांक हेर्दा गत सोमबारदेखि बुधबार सम्म ३ दिनमात्रै पनि ६९२ किलोलिटर पेट्रोल र १ हजार ४११ किलोलिटर डिजेल आयात भएको देखिन्छ ।
निगममात्यत्रो पेट्रोलियम पदार्थ मोज्दात रहँदा रहँदै पनिअर्काे हप्ता आइतबारसम्म सर्वसाधारणले पाउन नसक्नुले नेपाल सरकारको लाचारीपनको पनि सीमा नाघेको प्रष्ट हुन्छ ।
त्यतिमात्रै नभई विहीबारदेखि शनिबारसम्म अर्काे ३ दिन बिहीबार, शुक्रबा
समग्रमा भन्ने हो भने गत सोमबारदेखि शनिबारसम्म ६ दिन भित्रिएको करीव १ हजार ३०० किलोलिटर पेटोल र करीव ३ हजार किलोलिटर डिजेल कहाँगयो ?
किनकी यी ६ दिनमै राजधानीका सेनार प्रहरीका पेट्रोल पम्पबाट बाहेक अरु पम्पले वितरण गरेका छैनन् । जवकि सेना र प्रहरीका पम्पहरुले त नाकावन्दीको समयमापनि सर्व साधारणहरुलाई दिइराखेका थिए ।
कालोबजारी गर्ने व्यापारीहरुलाई प्रोत्साहन गर्दै र सरकारमा बस्ने सम्वन्धित मन्त्रीहरुकै साँठगाँठका कारण ६ दिन नेपाल भित्रिएको पेट्रोलियम पदार्थ सर्वसाधारणसरहरु
जव सरकारमा बस्नेले नै कालो बजारीयाहरुलाई प्रोत्साहन गर्दै उनीहरुसंग मिलेर आफैं कमाउ धन्दामा लाग्छ भने सरकारबाट सर्वसाधारणले के अपेक्षा गर्ने ? बरु नाकावन्दीहुँदाक
यी ६ दिनभित्रिएको पेट्रोल र डिजेलको हिसाव किताव अब जनता आफैंले खोज्नु पर्ने भएको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...