Sunday 26th July 2026
चीनसंगका संझाैता राेक्ने र जलश्राेत कब्जा गर्ने इन्डियन दाऊ
सरकारकाे प्राथमिकता तेल र ग्याँसकाे सहज अापूर्तिमा चित्त बुझाउने
दामोदर अधिकारी,
जापान, टोक्यो ।
प्रधानमन्त्री केपी अाेलीकाे भारत भ्रमणकाे भारत भ्रमणमा संबन्ध सुधारकाे अमूर्त कुरा बाहेक कुनै ठाेस एजेन्डाकाे तयारी भएकाे अन्तिम अवस्थासम्म पनि देखिएन।
भारतसंगका दर्जनाैं समस्याहरूलार्इ यथावत रहन दिएर नाकाबन्दी पछिकाे
कर्मचारीतन्त्र,
तेल र ग्यासकाे अापूर्तिका लागि केपी ओलीले भारतीय कंपनीहरूले अाेगटेर म्याद गुज्रेेका जलश्राेत संबन्धि संझाैताहरूलार्इ
सुरक्षा, सुपुर्दगी सन्धिमा संझाैताका बारेमा वार्ता हुने वातावरण नभएमा भारतकाे मूख्य तयारी भने जलश्राेत कब्जा गर्ने र केपीकाे चीन भ्रमणका बेला त्यससंग नेपालकाे कुनै महत्वपूर्ण दीर्घकालिन संझाैता हुन नदिने वातावरण बनाउने ध्याउन्न्मा केन्द्रीत रहने देखिन्छ ।
चीनसंगका संझाैताहरू, विषेषगरी तेल र ग्यासमा, राेक्न सकेकाे खण्डमा भारत पूर्ण रूपमा सफल हुने र नेपाल माथिकाे लगाम जारी रहने निष्कर्षमा भारतीयहरू पनि नेपालको खुकुलो तयारी देखेर ढुक्क हुन पुगेका छन्।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...