Saturday 11th July 2026
अब साना भूकम्प दिउँसो, ठूला राती ?
१२ फागुन, काठमाडौं । प्रायः सबै नै साना भूकम्प दिउँसो र साना साना भूकम्प राती राती जाने गरेकोमा साना साना भूकम्प पनि दिउँसो जान थालेका छन् ।
१९९० साल २०४५ साल र पछिल्ला १२, २९ का भूकम्प पनि ठूलाठूला भूकम्प दिउँसो र त्यसपछिका साना भूकम्प राती राती जाने गरेका थिए ।
तर, पछिल्लो समयमा फेरि साना भूकम्पहरु दिउँसो जान थालेका छन् ।
यसै क्रममा बुधबार दिउँसो काठमाडौंमा भूकम्प गाएको छ ।
दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गयो ।
भूकम्पको धक्का काठमाडौंमा समेत राम्रैसँग महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई गत वैशाखको गोरखा भूकम्पको पराकम्प हो ।
त्यसो त १२ पछि २९ को भूकम्पलाई पनि पराकम्पन नै भनिएको थियो ।
अब साना साना भूकम्प दिउँसो गइरहेपछि ठूला भूकम्प वा पराम्पन राती जाने सम्भावना सम्भावना हुन्छ ? धन्य ठूला भूकम्पहरु राती गएनन् भनेर केही सन्तोषको सास फेर्ने हामी धेरै छौं । तर यो जिज्ञासाको जवाफ पनि वैज्ञानिकहरुले दिए हुन्थ्यो नि ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...