...

Monday 23rd November 2026

रक्षामा रक्षित छोराछोराहरुको होली

काठमाडौं ।

यौनजन्य हिंसामा प्रभावित बालबालिकाहरु तथा उनीहरुसँग सरोकार राख्ने परिवार एवम् जनजीविकाको रक्षा गर्ने रक्षा नेपालमा रक्षित बालबालिकाहरुसँग आज तथा सो संस्थाका शुभेच्छुक स्वदेशी विदेशी मनकारी व्यक्तित्व र पत्रकारहरुले होली पर्वको खुसी साटासाट गरेर मनाए ।20160322_102246

 

रक्षामा सबै सहभागी समाजसेवी, सञ्चार तथा कानुन व्यवसायी एवम् फिनिक्स कलेज लगायत अन्यत्रका विद्यार्थीहरु समेतले रंग खेली, नाचगान गर्नुका साथै विहानको खाजादेखि खानासम्म सँगसँगै खाएर नयाँ उमंगको थालनीका साथ नयाँ कार्यमा लाग्ने अभिप्रेरणा ग्रहण गरेका थिए ।20160322_121238

 

संस्थाका अध्यक्ष मेनुका थापाले हरेक वर्ष संस्था र संस्थामा रक्षित छोराछोरीहरको बारेमा थाहा पाउनेहरु सबैले विशेष दिन यहाँ आएर पर्व, शुभ दिन विदाहरु समेत मनाउने गरेको बताउनु भयो ।

 

विभिन्न सञ्चार संस्थाका सञ्चारकर्मीहरु कानुन व्यवसायीहरु र समाजसेवीहरु पनि सँगै भेला भएर होली मनाएका थिए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...