Saturday 18th July 2026
देउवाले पाखुरा सुर्कँदा
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेपछि उहाँकै निवासमा अन्तरवार्ता लिँदै ।

देउवाले पाखुरा सुर्केको दिन
यस अन्तरवार्ताका क्रममा मैले तपाईँ संसदीय दलबाट पनि सञ्चालित हुनु भएन, आफ्नै पार्टी केन्द्रीय समितिबाट सञ्चालित हुनु भएन, पूरै संसदबाट पनि चल्नु भएन . दुवैले भनेको नमानी, सल्लाह नै नगरी राजालाई लोकतन्त्र बुझाउने मान्छे, खास तपाईँ को बाट सञ्चालित हो ? त्यो कदम गलत भएछ भनेर नेपाली जनतासँग कहिलो माफी माग्नुहुन्छ भनेर सोधेपछि अति आक्रोसित हुँदै हात सुर्किनु भएको थियो, क्यामेरा पर्सन सुृन्दर श्रेष्ठले झण्डै हातबाट क्यामेरा छोडेका… तस्वीरका लागि सुन्दरजीलाई धन्यबाद) उनले त्यो कदम गलत थियो भनेर माफी नमागुञ्जेल म चाहिँ उनलाई बधाई दिन्न, शुभकामना भन्दिनँ ।
यही कुरा पार्टी सभापतिको निर्वाचन पूर्व लेखेको भए, चुनावलाई असर गर्न खोजेको हुन सक्थ्यो । त्यसैले असर नपरोस् भनेर र अब पार्टी सभापति भएपछि त्यो कदम मैले आफ्नै पार्टी, संसदीय दल र पूरै संसदको भावना विपरित चालेर गलत गरेको थिएँ भनेर उनले माफी मागून र संस्कार शुरु गरुन् भन्ने उनलाई सुझाव दिन चाहन्छु ।
एउटै कुरा चाहिँ उनले नेपाली कङ्रेसलाई जहनिया पकडबाट मुक्ती दिएका छन । उनको यो सहसिक सफलतालाई मन्नुपर्छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...