...

Saturday 11th July 2026

अटिजम संस्थालाई जापानी सहयोग

japanesकाठमाण्डौ, २२ चैत । जापानको कोबेस्थित मिकी सिटीमा रहेको एनपिओ लालिगुराँस नामक गैरसरकारी संस्थाले अटिजम केयर नेपाल सोसाइटी गैरीधारालाई विश्व अटिजम जनचेतना दिवस मनाउनका लागि आवश्यक पर्ने करीव एकलाख रुपैयाँ मूल्यबराबरको सन्देशमूलक टिसर्ट, फ्रेण्डशिप ब्याण्डलगायत विभिन्न सामाग्री उपहार दिएको छ । मानसिक विकारका कारण लाग्ने रोग अटिजम हो ।
विश्व अटिजम जनचेतना दिवस मनाउने क्रममा नेपाल आएकी सो संस्थाकी प्रमुख आकेमी श्रेष्ठले ती सामाग्रीहरु सोसाइटीलाई प्रदान गरेकी हुन ।

japanese

नेपालमा पनिअटिजम पीडित धेरै वालवालिकाहरु रहेकोले उनीहरुका लागि एनपिओ लालिगुराँसले भविष्यमा पनि निरन्तर सहयोग गर्ने बताइन ।

 

आकेमी जापानको हिमेजी क्यासलको ब्लु लाइट इभेण्टमा पनि सहभागी भएको संस्थाका शुभचिन्तक रोशन श्रेष्ठले बताएका छन ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...