...

Saturday 11th July 2026

दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’ प्रतियोगिता

fitnessएकजनालाई टाइटल सहित, १० जनालाई नगद पुरस्कार
काठमाण्डौ, २६ चैत । राजधानीको कलंकी, ढुंगेअड्डास्थित फिटनेस फस्र्टले भोलि चैत २७ गते शनिबार आयोजना गर्न लागेको इन्ट्रा ओपन बाडिविल्डिङ्ग च्याम्पियनशिप २०१६ दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’प्रतियोगिताआयोजनाको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।शारिरीक सुगठनको विकास तथाविस्तारमा सक्रियफिटनेस फस्र्टकाठमाण्डौको पश्चिमभेग तथाचन्द्रागिरी नगरपालिका क्षेत्रमाचर्चित शारिरीकसुगठन, व्यायाम योगातथा एरोबिकप्रशिक्षण केन्द्रको रुपमा परिचित छ ।

गतवर्षपहिलो‘मिस्टर फिटनेस फस्र्ट’ को प्रतियोगिता सफल भएपछि हौसिएर दोस्रो प्रतियोगिताआयोजनागर्न लागिएको फिटनेस फस्र्टकावरिष्ठ प्रशिक्षकएवम् संस्थापकनिर्देशकलक्ष्मण भट्टले बताए । साथै थाइल्याण्डमा सम्पन्नभएको विश्व बडिविल्डिङ्ग च्याम्पियनशिपमा रजतपदकविजेता रुजेश शाहीलाई सो अवसरमासम्मानगरिनेपनिभट्टले बताए ।

सफ्टवेयर कम्पनी‘सिल्भर लाइन सिस्टम इन्टिग्रेटर्स’मुख्यप्रायोजकतथान्यूट्रिशनवेयर हाउस ट्रेक सहप्रायोजक रहेको सोप्रतियोगितामा नेक्स्ट मोडेल्स नेपालको तर्फबाट वृहत फेशनशो आयोजनागरिने पनिभट्टले बताए ।

प्रतियोगितामाउत्कृष्ट हुने एकजनालाई दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’को टाइटलसहितनगद १५ हजार रुपैयाँसहितको पुरस्कार दिइनेअर्का वरिष्ठ प्रशिक्षकएव्म संस्थापकनिर्देशकबिनोद बज्राचार्यले बताए ।वरिष्ठ प्रशिक्षकबज्राचार्यकाअनुसार५० देखि ६०केजी, ६०देखि७० केजी र ७० केजीदेखि माथिको गरि भिन्नाभिन्नै ३ वटा तौलसमूहमाप्रतियोगिताआयोजनागरिने र हरेक समूहका ३÷३ जना खेलाडीलाई ५ हजार नगदसहितपहिलो, ३ हजार नगद सहित दोस्रो र २ हजार नगदसहित तेस्रो पुरस्कार पनिदिइने छ ।साथै टाइटल जित्ने र तीनैवटा तौलसमूहकाप्रथमलाई जनही १०।१० हजार रुपैयाँ बराबरको प्रोटिन पनिपाउनेछन ।

चन्द्रागिरी नगरपालिकाअन्तर्गत कलंकी, ढुंगेअड्डा, मातातिर्थ तथाथानकोटमा रहेको फिटनेश फस्र्टका ३ वटा शाखामातालीमलिईराखेकाशारिरीक सुगठनका ४० देखि ५० जनाप्रशिक्षार्थीहरुले सो प्रतियेगितामाभागलिने पनिवरिष्ठ प्रशिक्षकभट्टले जानकारी दिए ।

फिटनेश फस्र्टको ३ वटा शाखामाअहिले ३०० जनायुवतीतथामहिलाएवम् युवातथा पुरुषहरुले विभिन्न समयमाशारीरिक सुगठन,व्यायाम, योगा, एरोबिकको साथै शारिरीकसुगठनको तालीमलिईराखेको फिटनेश फस्र्टकाअध्यक्ष डा.नारायणप्रसाद सुवेदीले बताए । संस्थापकनिर्देशकहरुलक्ष्मण भट्ट,विनोद बज्राचार्यका साथै बुद्धिजङ्ग कार्की र निरेन शाहीले प्रशिक्षण दिँदै आएका छन् ।

बैशाख १२ को भूकम्पपछि विभिन्न ठाउँमा राहतवितरणको साथै विभिन्न समयमा सामाजिककार्यमा समेत संलग्न रहँदै आएको फिटनेस फस्र्टले गतवर्ष पहिलो मिस्टर फिटनेस फस्र्टप्रतियोगिताआयोजनाको अवसरमाशारिरीक सुगठनका राष्ट्रिय रअन्तराष्ट्रिय पदकविजेताखेलाडीहरुमहेश्वर महर्जन, श्यामश्रेष्ठ, ज्ञानेन्द्र नकर्मी, ज्ञाननारायण महर्जन र बुद्धिजङ्ग कार्कीलाई सम्मान गरेको थियो ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...