...

Sunday 26th July 2026

८ वर्षीया बालिकाको बालातकार पछि हत्या

८ वैशाख ०७३ । पाल्पा तानसेन नगर पालिकाकी ८ वर्षीया बालिकाको बालातकार पछि हत्या भएको छ । बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा स्थानीय ४ जना युवालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

वैशाख ५ गते बिहान १० बजे विद्यालय गएकी बालिका साँझ घर नफर्केपछि घरपरिवार, आफन्त र प्रहरी प्रशासनले खोजी गरेका थिए । बालिकाको वैशाख ६ गते बिहान मन्दिर छेउमा हत्या गरेर छाडिएको अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रमेशराज भेटवालले बताए ।  मृतकका परिवारले तेल्घा-१ का २१ वर्षीय दिपक न्यौपानेविरुद्ध उजुरी दिएपछि उनी लगायत चार जनालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
तानसेन नगर पालिका स्थित सरस्वति उच्चमावि कक्षा ३ मा अध्ययनरत वर्षा दर्लामीको हत्या गरेर फालिएको अवस्थामा वैशाख ६ गते तानसेन नपा_११ प्रभास महादेव मन्दिर छेउमा लाश फेला परेको छ । लाशको वैशाख ६ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि जिल्ला अस्पतालका मेडिकल अधिकृत डा। भाष्कर हुमागाईंले बालिकामाथि बलात्कारपछि हत्या गरेको बताए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...