...

Saturday 18th July 2026

धनराज गुरुङ र प्रदिप पौडेलको उपस्थितीमा कान्साइमा जनसंपर्क समिती जापानले अन्तरकृया गर्दै

 

आगामी सेप्टेम्वर १८ तारिक ओसाकामा नेपाली जनसंपर्क समिती जापानले बर्तमान समसामाहिक बिषयमा छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली काङ्रेसका केन्द्रिय सदस्यहरु धनराज गुरुङ र प्रदिप पौडेलको उपस्थितीमा कान्साइको ओसाकामा रहेको जिग्री दोहोरी साँझमा बेलुकी ६ बजेबाट छलफल तथा अन्तक्रीया कार्यक्रम सुरुहुने जनसंपर्क समिती जापानका सह महामन्त्री हरी प्रसाद कंडेलले जानकारी दिनु भयो ।

छोटो समयमा आयोजना गरिएको कार्यक्रम भएकोले यस्सै समाचारलाई आधार मानि कार्यक्रममा उपस्थिती जानाइदिनुहुन आयोजकले अनुरोध गरेको छ ।
अन्य जानकारीको लागि कृष्ण शर्मा गैरे लाई ०८०-३७६४-४०५६ र हरि प्रसद कंडेललाई ०९०-६५५९-४३०६ मा संपर्क गर्न सकिने बाताइएको छ।
कार्यक्रम हुने स्थान जिग्री दोहोरि साँझ ,साखाइ सुजी र च्युवो लाइनको ११ नम्बर गेट बाट २ मिनेट पैदल्। नाबिको लागि नम्बर ०६-६२६१-५०६० रहेको छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...