...

Saturday 11th July 2026

ओसाकामा नेपाली जनसंपर्क समिती जापाननको अन्तरकृया कार्यक्रम सम्पन्न

गत सेप्टेम्वर १८ तारिक ओसाकामा नेपाली जनसंपर्क समिती जापानले बर्तमान समसामाहिक बिषयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङको प्रमुख आतित्थ्यतामा कान्साइको ओसाकामा रहेको जिग्री दोहोरी साँझमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बोल्दै गुरुङले जबसम्म देशमा भ्रस्टाचार नियन्त्रण हुँदैन तबसम्म देश बिकाश नहुने बताउनु भयो ।भ्रस्टाचार नियन्त्रणका लागि स्वदेश तथा बिदेशमा रहेका सबै नेपालीले आ आफ्नो ठाउँ बाट खबर्दारी गर्नु पर्ने बताउदै समुन्त देश बनाउन सबैलाई आग्रह गर्नु भयो ।जनसंपर्क समिती कान्साइका सदस्य कृष्ण सुबेदिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमामा जनसंपर्क समिती जापानका सभापति डिपी कंडेल,एन एन आर एन ए आइसीसी सदस्यहरु तुल्सीराम खरेल,पारस मणी पोखरेल,एन आर एन ए जापानका सल्लाहकार आत्माराम शर्मा गैरे ,एन आर एन कान्साइ संयोजक भुमीराज दवाडी लगाएत ओसकामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम जनसंपर्क समिती जापानका सह महामन्त्री हरी प्रसाद कंडेलले संचालन गर्नु भएको थियो ।

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...