...

Saturday 11th July 2026

भुमी दवाडीको दशैँको कोसेली ‘यसपालिनी लाउन पाईन टिका जमरा’ बजारमा

नेपालीहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा विभिन्न दशैँ गितहरु सार्वजनिक भईरहेका छन् । सुर्य खड्का र पूर्णकला वि.सी.को आवाजमा सजिएको नयाँ गित ‘यसपालिनी लाउन पाईन टिका जमरा’ बोलको गित बजारमा आएको छ ।
भुमी दवाडीको शब्द तथा सुर्य खड्काको संगित कम्पोजमा गुँरास मुभिज प्रा. ली. ले यो गितलाई प्रस्तुत गरेको छ । तारानाथ आचार्यले एरेन्ज गरेको यस गितमा विनोद भन्डारीको अभिनय रहेको छ ।

https://youtu.be/5LO03BxwL0I

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...