...

Saturday 11th July 2026

ओसाकामा कान्साई नेपाली सोसाइटीलको दशैँ बिशेष कार्यक्रमको तयारी पुरा

कान्साई नेपाली सोसाइटीले ओसाकामा गर्न लागेको दशैँ बिशेष कार्यक्रमको तयारी पुरा भएको बताएको छ ।
हिन्दू नेपालीहरूको माहान चाड बिजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा दशैँ बिशेष कार्यक्रम रात्रिभोज सहित को आयोजना गर्ने लागेको हो । जपानको कान्साई क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडादशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आउदो सेप्टेम्बर २५ तारीक साँझ ६ वजे देखी ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर रिसोर्टमा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
जापानमा पछिल्लो समय नेपालीहरुको संख्या बाक्लिदै गए पनि नेपाली हरुको सबैभन्दा प्रमुख तथा महत्त्व पूर्ण चाड बिजय दशमीमा कार्यक्रम खासै हुन छोडेको परिप्रेक्षलाइ मध्ये नजर गर्दै आफ्नो कला संस्कृति र चाड पर्वको जगेर्ना सहित शुद्ध मनोरंजन प्रदान गर्ने उद्देस्यले कान्साई नेपाली सोसाइटीको आयोजना मा कार्यक्रम गर्न लागिएको आयोजक मध्यका एक सुजन मैनलीले जानकारी दिनु ।

ऊक्त कार्यक्रममा शुभकामना आदानप्रदानको साथ साथै बिभीन्न सांस्कृतिक कार्यक्रमको पनी आयोजना गरिने जानकारी प्राप्त भएको छ।कार्यक्रमलाई माइदो मसला मर्टले बिशेष सहयोग गर्ने बताईएको छ।

वाली टावरमा रीसोर्ट बिबिध सांस्कृतिक कार्यक्रम सहित हुने शुभकामना आदान प्रदान तथा रात्री भोज कार्यक्रममा उपस्थित हुन चाहनुहुनेहरुले आयोजकको बिवस्तालाई बुझी सेप्टेम्बर २३ तारिक सम्ममा जानकारी गाउनु हुन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको बारेमा बिस्तृत जानकारी तथा आफ्नो उपस्थितिको जानकारीको लागि निम्न व्यक्ति हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

नरेश शाक्य 07013693648
सुजेन मैनली 080 3113 9303
महेश कुमार कटुवाल 09060196203
मल्कोम ताम्राकर 080 6618 4255
प्रकाश तुलाधर 080 8736 6327
समय :- २०१७/०९/२५ (साँझ ५ वजे बाट )
स्थान :- वाली टावर रीसोर्ट, तेननोजी ओसाका
(8-1 Hidenincho, Tennoji Ward, Osaka, Osaka Prefecture 543-0055)

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...