Monday 27th July 2026
मृगौला पीडित धन प्रसाद सापकोटालाई आर्थिक सहयोग
एन आर एन कान्साइका उप संयोजक तथा बिहुँकोट समाज जापान खान्साई क्षेत्रीय समितिका कोषाध्यक्ष समाजसेवी बाग्लुङ काठेखोला गाऊँपालिका साबिक बिहुँकोट ४ हटिया निवासी प्रेम प्रसाद कंडेलको सक्रियतामा संकलित तिस हजार जापानि एन बिहुँकोट समाज जापान खान्साई क्षेत्रिय समिति द्वारा बाग्लुङ जिल्ला जैमिनि न.पा.२ चैराग निवासी धन प्रसाद सापकोटाको मृगौला प्रत्यारोपणको लागि प्रदान गरिएको छ । केही समय अघी देखी मृगौलाको उपचार गराइरहेका धन प्रसाद सापकोटाको आर्थिक स्थिती कमजोर भएर उनको उपचारको लागि बाग्लुङ दमेक समाज जापानले आर्थिक सन्कलन अभियान सन्चालन गरेको थियो।
यसैबिच बिहुँकोट समाज जापान खान्साई क्षेत्रीय समितिले आगामी नोवेम्बर २२ तारिक दिउसो ३ बजे बाट ओसाकाको कनचन रेस्टुरेन्टमा अधिबेसन गर्ने जानकारी प्राप्त भएको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...