...

Monday 27th July 2026

प्रवासमा संघर्षसँगै संस्कृतिको संरक्षणमा युएइका युवाहरु


यु ए इ,
यु ए इ मा रहेकप्रवासी नेपाली हरु को साझा सस्था नेपाली समुदाय युएइ ले परोपकारी ,संसस्कृतिक एबम लोक कल्याणकारी “देउसी भैलो-२०७४” संपन्न गरेको छ ।
नेपालीहरु को महान चाड शुभदिपावली,नेपाल संम्बत तथा छठको पावन अवसर मा संसारका कुना कुना मा छरिएर रहनुहुने सम्पुर्ण नेपाली हरुमा सुख,शान्ति र समृर्द्धिको हार्दिक मंगलमय शुभकामना को साथै यस साँस्कृतिक महत्वको पाबन अबसरमा आपसी सदभाब साथ, भातृ -भगिनी बिचको सुमधुर संबन्ध स्थापनाको यस चाड लाइ अर्थपूर्ण बनाउदै , समतामुलक सहभागी र शान्तिपूर्ण समाज निर्माण उदेस्यका खातिर समाजसेवाको निस्वार्थ र पबित्र कार्यमा एक्यबद्वताका लागि हार्दिक अनुरोध गर्दै प्रबासी नेपाली हरुको साझा चौतारी नेपाली समुदाय युएइ ले यमपञ्चक को तेस्रो दिन बिहिबार बेलुकी लक्ष्मी पुजाको दिन देखि घर दैलो देउसी भैलो प्रारम्भ गरेका थिए ।
लोप हुदै गएको तिहारको मौलिकता, संस्कृति, परमपरा र रीतिरिवाजलाई प्रबास को भुमिबाट जगेर्ना गर्ने र सहयोगी हातहरु मानब कल्याण का निम्ति जुटाउने उदेश्यले “सितल लामा उपचार खर्च सहयोगार्थ देउसी भैलो” को नारा लिएर नेपाली समुदाय युएइ ले तिहारको तीन दिन सम्म खेलिएको ध्यौसि भैलो दुबाई देखि १५० किलो मिटर टाढा रहेको अबुधाबी शहर स्थित नेपाली दुताबास का कार्यबाहक राजदुत श्री नेत्र बहादुर टण्डन को आबास गृह बाट घर दैलो देउसी भैलो प्रारम्भ गरि अबुधाबी मा रहेका नेपाली ब्यबसायिक प्रतिस्ठान हरुमा खेली दोस्रोदिन दुबाई का विभिन्न स्थानहरु मा रात को १२ बजे सम्म खेल्दै तेस्रो दिन भाइटिक को दिन आजमान मा रहेका नेपाली ब्यबसायिक प्रतिस्ठान हरु र समाज सेबी श्री सालिक सुबेदी को आबास गृह मा घर दैलो देउसी भैलो देउसी को साथै नेपाली संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुति गरेका थिए।
आधुनिकताको विकास संगै तिहारमा पनि फरक सस्कारले प्रभाव पार्न थाले पछि त्यसको संरक्षणको साथै सामा यु ए इ मा रहेकप्रवासी नेपाली हरु को साझा सस्था नेपाली समुदाय युएइ ले परोपकारी ,संसस्कृतिक एबम लोक कल्याणकारी “देउसी भैलो-२०७४” संपन्न गरेको छ ।
नेपालीहरु को महान चाड शुभदिपावली,नेपाल संम्बत तथा छठको पावन अवसर मा संसारका कुना कुना मा छरिएर रहनुहुने सम्पुर्ण नेपाली हरुमा सुख,शान्ति र समृर्द्धिको हार्दिक मंगलमय शुभकामना को साथै यस साँस्कृतिक महत्वको पाबन अबसरमा आपसी सदभाब साथ, भातृ -भगिनी बिचको सुमधुर संबन्ध स्थापनाको यस चाड लाइ अर्थपूर्ण बनाउदै , समतामुलक सहभागी र शान्तिपूर्ण समाज निर्माण उदेस्यका खातिर समाजसेवाको निस्वार्थ र पबित्र कार्यमा एक्यबद्वताका लागि हार्दिक अनुरोध गर्दै प्रबासी नेपाली हरु को साझा चौतारी नेपाली समुदाय युएइ ले यमपञ्चक को तेस्रो दिन बिहिबार बेलुकी लक्ष्मी पुजाको दिन देखि घर दैलो देउसी भैलो प्रारम्भ गरेका थिए ।
लोप हुदै गएको तिहारको मौलिकता, संस्कृति, परमपरा र रीतिरिवाजलाई प्रबास को भुमिबाट जगेर्ना गर्ने र सहयोगी हातहरु मानब कल्याण का निम्ति जुटाउने उदेश्यले “सितल लामा उपचार खर्च सहयोगार्थ देउसी भैलो” को नारा लिएर नेपाली समुदाय युएइ ले तिहारको तीन दिन सम्म खेलिएको ध्यौसि भैलो दुबाई देखि १५० किलो मिटर टाढा रहेको अबुधाबी शहर स्थित नेपाली दुताबास का कार्यबाहक राजदुत श्री नेत्र बहादुर टण्डन को आबास गृह बाट घर दैलो देउसी भैलो प्रारम्भ गरि अबुधाबी मा रहेका नेपाली ब्यबसायिक प्रतिस्ठान हरुमा खेली दोस्रोदिन दुबाई का विभिन्न स्थानहरु मा रात को १२ बजे सम्म खेल्दै तेस्रो दिन भाइटिक को दिन आजमान मा रहेका नेपाली ब्यबसायिक प्रतिस्ठान हरु र समाज सेबी श्री सालिक सुबेदी को आबास गृह मा घर दैलो देउसी भैलो देउसी को साथै नेपाली संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुति गरेका थिए।
आधुनिकताको विकास संगै तिहारमा पनि फरक सस्कारले प्रभाव पार्न थालेपछि त्यसको संरक्षणको साथै सामाजिक र परोपकारी ,संसस्कृतिक एबम लोक कल्याणकारी कार्यक्रमहरु मार्फत शान्त समाज को निर्माण का साथै सहयोगी हातहरु मानब कल्याण का निम्ति जुटाउने उदेश्यले रोजगारीको सिलसिलामा काभ्रे जिल्ला स्थाई घर भइ बिगत ७ महिना पहिले भिजिट भिसामा आइ दुबईको रिटेल अल साया कम्पनीमा काम गरि रहेकी २१ बर्षीय सितल लामा लाइ ७.६ महिनाको प्रि-म्याचुर बच्चाको उपचारको लागि २ लाख १० हजार दिरामको बिलमा पहिलो किस्ता ४० हजार जम्मा गरिसकेको मा बाकि १लाख ७० हजार तिर्न बाकि रहेको ले आफन्त रुपेश थापा को राहदानि र खालि चेक हस्पिटलमा धरौटि राखिदिएकोले उक्त खर्च सहयोगार्थ धेउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो।
प्रवासमा बस्यो भन्दैमा चाडपर्व आएका बेला पिर मानेर भएन । परिस्थितिअनुसार मनाउनै पर्यो । फरक यति होला हामीले विधि पूरा नगरौंला । तर, आफ्नोपनलाई बिर्सेका भने छैनौं ।’दीपावलीमा बालिने बत्तीहरूको ठूलो सांकेतिक महत्व छ। दीपावलीको महत्ता हाम्रा घर आँगन गाउँ शहरमा बालिने बत्तीको झिलिमिली मात्र होइन। आफ्नो मनको अज्ञानता, क्रोध, ईष्र्या, घृणा, डर र अभावको अन्धकारलाई ज्ञान, करूणा, प्रेम, साहस र पूर्णताको दियोले प्रतिस्थापित गर्ने संकल्पको दिन पनि हो भन्दै नेपालि समुदाय का सदस्य तथा श्रे कृष्ण प्रणामी युवा परिशद यु ए इ का सस्थापक अध्छ्रय श्री इशु श्याम नेपाल ले सबैको घरमा मात्र होइन, मनमा पनि ग्यान र सेवा भाव् को दीप बलोस् भन्दै ।दीपावलीको शुभकामना दिनुभयको थियो !
नेपाली समुदाय युएइ का अध्यक्ष बिदुर राउत ले तिहारको अवसर पारेर संस्थागत रुपमा देउसी भैलो खेल्ने क्रममा बिगत दुइ वर्ष देखि खेल्दै सामाजिक कार्यका लागि रकम संकलन गर्ने अवसर समेत मिलेको र अहिले यहााका सबै सहरहरुमा रमाइलोका लागि मात्र नभएर सामाजिक कार��त्र नभएर सामाजिक कार्यका लागि देउसी भैलो खेल्दै आफ्नो कलासंस्कृति बचाउने र विदेशमा आफ्नो पहिचानलाई अझ दरिलो बनाउने एउटा माध्यम भयको ले प्रत्येक बर्ष संस्थागत रुपमा देउसी भैलोलाई निरन्तरता दिने बताउनु भयो। देउसी भैलोलाई कार्यक्रम समापन गर्ने क्रम मा सितल लामा उपचार खर्च सहयोगार्थ  दिराम ४०१३ एक लाख चौध हजार रुपैया कार्यकर्म सम्योजक रुपेश थापा ले पिडित लाई हस्तन्तरण गर्दै सबै मा धन्य वाद ग्यापन गर्नु भए को थियो

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...