Friday 10th July 2026
जनावरी १ मा हुने एनआरएन कान्साइको सांगीतिक धमाकाकामा इन्दिरा जोसिले तहल्का मच्चाउने
गैर आवासीय नेपाली संघ कान्साई क्षेत्रीय समितिको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१८ जनावरी १ मा कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा आयोजना गर्न लागिएको सांगीतिक धमाकाकामा नेपालकी चर्चित गायिका इन्दिरा जोसिले तहल्का मच्चाउने भएकी छिन।कार्यक्रममा गायक जिवन दाहाल र गायिका कृष्ण गुरुङको बिशेष प्रस्तुती रहने एन आर एन कान्साइले जानकारी दिएको छ ।
बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले सांगीतिक धमाकाका २०१८ जनावरी १ मा गर्न लागेको एन आर एन कान्साइका कार्यबाहाक संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनुभयो। दिउसो ४ बजे देखी राती ९ बजेसम्म सन्चालन गरिने उक्त कार्यक्रमको तयारी तिब्र गतिमा अघी बढी रहेको कंडेलले जानकारी दिनु भयो ।कार्यक्रमबाट संकलन् भएको रकम नेपालको भुकम्प प्रभाबित क्षेत्रको बिद्यालय भबन निर्माण सहयोगार्थ प्रदान गरिने एन आर एन कान्साइका सचिब महेन्द्र केसीले जानकारी दिनु भयो ।कार्यक्रममा उपस्थिती जनाइ सहयोग गरिदिनु हुन एन आर एन कान्साइले अनुरोध गरेको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...