...

Monday 27th July 2026

बिहुँकोट समाज कान्साइको अधिवेशन ओसाकामा सम्पन्न

बिहुँकोट समाज जापान खान्साई क्षेत्रीय समितीको दोश्रो साधारण सभा तथा अधिवेशन ओसाकामा कृष्ण सुबेदीको अध्यक्षतामा नयाँ कार्य समितीको चयन गरी सम्पन्न भएको छ ।
क्षेत्रीय समितीका उपाध्यक्ष कृष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिहुकोट जापानका उपाध्यक्ष प्रेम प्रसाद कडेल प्रमुख अतिथि रहनुभएको थियो। आगामी दुई बर्ष कार्यकाल रहने १३ सदस्यीय क्षेत्रीय समितीमा बरिस्ठ उपाध्यक्षमा तोयानाथ रिजाल, उपाध्यक्षमा राजु कडेल , सचिबमा बेद प्रसाद कडेल कोषाध्यक्षमा पोषण कडेल,सदस्यहरूमा खगराज कडेल,आनन्द प्रसाद कडेल, डिलाराम कडेल,राम प्रसाद कडेल, बल बहादुर के सी सर्वसम्मत रूपमा चयन भएको हो ।

स्टार गु्रपका संयोजक दिलीप कँडेल, बिहुकोट समाजका उपाध्यक्ष ईन्द्रलाल सुवेदी, गोबिन्द प्रसाद कँडेल, केन्द्रीय सदस्य गंगा कडेल (मिलन) लगाएतको आतिथ्यता रहेको कायक्रम बेदप्रसाद कँडेलले संचालन गरेका थिए ।
कार्यक्रममा क्षेत्रीय समितिका कोषाध्यक्ष प्रेम प्रसाद कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाज का केन्द्रीय उपाध्यक्ष गोविन्दप्रसाद कँडेलले नव निर्वाचित कार्य समितिलाई सपथ गराएका थिए ।
सल्लाहाकारहरूमा केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद कँड़ेल, ईन्द्रलाल सुवेदी, दिलिप कँडेल, कृष्ण शर्मा, प्रेम प्रसाद कँडेललाई चयन गरेको छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...