...

Wednesday 21st October 2026

अमेरिकाविहीन ग्लोव मेरो टेबलमा राखेर हेर्ने इच्छा छ,

कविता

 © स्वागत नेपाल
अमेरिकाविहीन ग्लोव मेरो टेबलमा राखेर हेर्ने इच्छा छतँ अमेरिकाको आँखामा
राता ताता झिरहरु
एकातर्फबाट घोचेर
अर्कोतर्फ निकाल्ने मन छ,
र, सिरियाका सानासाना नानीहरुलाई
अमेरिका भन्ने देश नभएको
ग्लोब टेबलमा राखेर
नेपाल भन्ने देश चिनाउने मन छ ।

(सिरियाका निर्दोष बालबालिकाहरुप्रति समर्पित)

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...