बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका बिहुँ घर भइ हाल क्यन्सरको उपचार गराइरहनु भएकी माया क्षेत्री कडेललाई जापानमा ब्यवसाय संचलन गर्दै आउनुभएका समाज सेवीहरु प्रेम प्रसाद कडेल,दिपक कडेल, बलबाहादुर क्षेत्रीको सकृयतामा संकलन गरिएको नगद रु ३ लाख ४६ हजार ५ सय ५० रकम सहयोग गरिएको छ । जापानमा संकलन गरी पठाएको रकम नेपालमा रहेका उहाका आफन्तहरु जयलाल कडेल, खगराज कडेल, धनकली कडेल, धनेश्वरी कडेल, मुक्ती राम कडेल र सुर्य कुमारी कडेल लगाएतले पीडितलाई भेटेर हस्तान्तरन गर्नु भएको हो ।
क्षेत्री अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचारत हुनुहुन्छ ।रकम बुज्दै क्षेत्रीले भन्नुभयो ”मलाई सहयोग गरेर नयाँ जिवन दिनुहुनेहरु सबै प्रति आभारी छु”।
क्षेत्रीले सहयोग गर्न चाहानेहरुले खगराज कडेलको नाममा रहेको हिमालयन बंैकको खाता नम्बर ०२९०२६२३१९००१४ मा जम्मा गरीदिनुहुन अनुरोध गर्नु भएको छ। मानबिय सगयोग गर्न आफुलाई खुशी लागेको बताउदै सहयोग संकलनमा साथ दिनुहुने हरुलाई अभियानता प्रेम प्रसाद कंडेलले धन्यवाद दिदै बिरामीको स्वास्थ्य लाभको कामना गर्नु भएको छ।
Friday 10th July 2026
जापान बाट क्यन्सर पिडितलाई आर्थिक सहयोग
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...