Thursday 23rd October 2025
मोदीज्युलाई के को लागी नागरिक अभिनन्दन प्रम ज्यु !!??
मुकुन्द थपलिया अत्यन्त महत्वपुर्ण समय खर्चेर हजुरलाई यो पत्र लेख्दै छु हल्का रूपमा नलिबक्सेला । यो अधिकांस नागरिकको प्रतिनिधी आवाज पनि हो यसरीनै बुझिबक्सेला । नेपालको लागी के त्यस्तो राम्रो कामगर्नु भएको छ के योगदान छ र भारतिय प्रम नरेन्द्र मोदीज्युको वहाँलाई नागरिक अभिनन्दन गर्नु प-यो …? 2072 साल बैसाख 12 गते गएको बिनासकारी
डा.महाबिर पुन जापान आउँदै, एन.आर.एन कान्साईले मे २१ तारिक ओसाकामा अन्तरकृया गर्ने
प्रविधिको यथेस्ट सदुपयोग र विकास गरेमा देशलाई चाडै सम्बृदीको बाटोमा लान सकिने भएकोले यसको यथोचित बिकासको लागि देशलाई अगाडी बढाउने मान्यता सहित राष्ट्रिय आबिस्कार केन्द्रको स्थापना गरेर सम्बृदी हाम्रै पालामा भन्ने महत्त्वकांक्षि योजना सहित अगाडी बढेका डा.महाबिर पुन जापान आउने भएका छन्। पछिल्लो समय ड्रोनको सफल परिक्षण गरेर चर्चामा रहेका डा.पुनले कर्णालीका हुम्ला,जुम्ला कालिकोट लगायत
संसार हल्लाउने एउटा बालकको कविता
संसार हल्लाउने एउटा बालकको कविता स्वागत नेपाल हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौ । न त व्यवहार पढ्छौ न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउाछौ र त्यसैलाई कविता भन्छौ। केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो । तर, वर्णविरोधी मानवाधिकारवादीले ती
कविता : चालीस कटेसी होइन, अहिलै रमाउने !
कविता चालीस कटेसी होइन, अहिलै रमाउने ========= (गणतन्त्र र संघीयता ल्याइदिएर, केन्द्रदेखि वडासम्मका सबै नेतालाई जागिर खुवाइदिएर, आफू चाहिँ अरब, दुबई , कतार , मलेसियाको सरकासँग जागिर माग्दै , आज विवाह गरेकी श्रीमति नेताका जिम्मा लगाएर बाकसमा भरिएर आउने गरी ‘रमाउँला साइँली चालीस कटेसी ‘भन्दै विदेश हिँडेको jएउटा वैदेशिक मजदुरको भावना) चालीस कटेसी होइन, अहिलै
प्रधानमन्त्रीलाई आत्महत्याको सुझाव
– स्वागत नेपाल हामीमध्ये धेरैले पटक पटक मदन भण्डारी बाँचेका भए यस्तो हुँदैनथ्यो, वी पी केही समय प्रधानमन्त्री बन्न पाएका भए त्यस्तो हुँदैनथ्यो, वीरेन्द्र नै बाँचिरहेका भए उस्तो हुँदैनथ्यो भन्छौँ । ती शृंखलाहरुमा के पी ओली बाँचेका भए यस्तो हुन्नथ्यो भन्न पाइन्न अब किनकि अरु सबैले नपाएको चान्स के पी ओलीले पाएका छन् । उनले
अभिभावकत्वमा ग्रहण
कविता : अभिभावकत्वमा ग्रहण © स्वागत नेपाल गोपाल प्रसाद रिमाल भन्थे– आमा, त्यो आउँछ र ? हो, बा त्यो आउँछ। त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ। अहिले पति गुमाएकी तिनै आमा भनरिहेछिन्– हो, त्यो आयो त्यो रिमालले भनेझैँ गरेर आयो सूर्यको ताप छर्दै आयो सूर्यले पनि ग्रहण लिएर आयो सत्तासँग मेरो गर्भे टुहुरो छोराको अभिभावकत्व
बनहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयले फेर्यो काचुली,एम्बुलेन्स पाउदा स्थानिय दंग
जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहुँमा रहेको एम्बुलेन्स श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको अप्रिल २२ तारिक भब्य समारोहका बिच उदघाटन गरिनुका साथै एम्बुलेन्स पनि हस्तान्तरण गरिएको छ ।
श्रीसरस्वती प्राथमिक बिद्यालयको नयाँ पक्की भबनको निर्माण कार्य सम्पन्न,आगामी अप्रिल २२ तारिक हस्तान्तरण गरिने
जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको निर्माण कार्य सम्पन्न भएको छ ।भबनको उदघाटन आगामी अप्रिल २२ तारिक गरिने भएको छ ।जैमिनि नगरपालिकाका मेयर
रारातालमा डुबेकी प्रेक्षा र दासढुंगामा खसेका मदन भण्डारी ज्यूँदै …
कविता रारातालमा डुबेकी प्रेक्षा र दासढुंगामा खसेका मदन भण्डारी ज्यूँदै भेटिए © स्वागत नेपाल अचेल राराताल देख्दा प्रेक्षाजस्तै डुबेर मर्न मन लाग्छ आत्महत्या होइन मलाई हाराकिरी गर्न मन लाग्छ दासढुंगा भएर ओहोरदोहोर गर्दा नारायणहिटीको तारो शितलनिवास सरेको देख्छु मरेकाहरु सबै बाँचेको र, बाँचेकाहरु सबै मरेको देख्छु । थाहा छैन समस्या मनमा छ कि मुटुमा छ, डाक्टर
नपढ्नुस् !
तपार्इँ यो कुरा पढ्नुभन्दा ठीक आधाको आधा सेकेण्ड अगाडि के सोचिरहनु भएको थियो ? त्यो कुरा कन्फर्म गरेर के सोचिरहेको थिएँ यो पढ्न लाग्नुभन्दा पहिले भन्ने आफैँ थाहा पाएर मात्र पढ्न थाल्नु होला । नत्र बुझ्नु हुने छैन। नत्र नपढ्नुस्,त्यसैले शीर्षक नै नपढ्नुस् । नपढ्नुस् । – स्वागत नेपाल अहिले, यति नै बेला तपाईँ यो
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...