...

Saturday 11th July 2026

कविता : मेरो घर भत्कियो

मेरो घर भत्कियो © स्वागत नेपाल भूकम्पले के भत्काउँछ र घर ? केवल माटो झार्छ इट्टाहरु खसाल्छ रडहरु भाचिदिन्छ र, खसाउँछ केवल छानाहरु भूकम्प नआए पनि घर भत्किँदो रहेछ भूकम्प नआए पनि मेरो घर भत्किएकै थियो । बरु भूकम्पले पो जोड्न खोजेको थियो वरपरका खाँबाहरु एकैठाउँ ल्याउन खोजेर पराकम्पहरु थामिन थालेपछि मान्छेहरुले घर बनाउन थाले

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...